भाइरल झाँक्रीको सुन्दरी चेलीले गरीन अचम्मको काम माताले देखाइन यस्तो आक्रोश (भि डियो सहित)


भाइरल झाक्रीको सुन्दरी चेलीले गरीन अचम्मको काम, कुखुरा खाइस भन्दै माताले देखाइन यस्तो आक्रोश (भिडियो सहित)

मोरंग। कुरा सुन्दा फिल्म अथवा मनोगडन्ते हावा कुरा जस्तो लागेपनी बास्तबमै मोरङको बेलबारिमा कसैले सोच्नै नसकिने घटना घटेको छ । एकाएक सबै गाउँले बिरामी पर्दै आत्मा पसेर दुख दिन थालेपछि गाउँ नै चिन्तामा परेको छ ।

करिब छ बर्ष अगाडी मृत्यु भएका जीवन राईको आ त्मा हरेक बिरामीमा पसेर बोल्न थालेपछि गाउँ नै त्रसित बनेको छ ।बच्चादेखि वृद्ध सबै बिरामी परेपछी धामी ले चिन्ता बस्न सुरु गरेको तीन दिनसम्म पनि केही पत्ता नलागेपछि केही गाउँलेहरुले धामीलाई कुटपिट समेत गरेका थिए ।

चार दिन चार रात नसुती धामी बसेर ढ्याङ्रो बजाएपछी अन्त्यमा छ बर्ष पहिले मोटरसाइकल दुर्घटनामा निधन भएका जीवन राईको चिहान खनेर हेर्नुपर्ने भनेर झाक्रीले भनेपछी सुरक्षाकर्मी र गाउले बुद्धिजिबि सहित करिब दुई सय मानिसहरुले रातको १२ बजे चि हान खनेर हेर्दा कसैले नसोचेको दृश्य देखिएपछी सबै गाउलेहरुले धामीलाई माफी मागेर सम्मान समेत गरेका छन । भाइरल झाक्रीले आफ्ना चेलीहरुलाई दियो कलस दिनका लागि यसरी परिक्षा लिदा रहेछन, ।

भिडियोमा जस्ताको त्यस्तै हेर्नुहोला ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post