श्रीमान बेहोस भयो श्रीमतीले ३० लाख सहित घर बेचि हिने पछी घर निकाला भयो बैंकले के भन्छ .(भिडियो सहित हेर्नुहोस )


भिडियो तलको समाचारको अन्त्यमा राखिएको छ यो पनि पढ्नुहोला ई-कमर्सलाई हुलाकसँग जोड्ने सञ्चार सचिवको प्रतिवद्धताकाठमाडौं । नवनियुक्त सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले पदबहाली गरेका छन् । बिहीबार मन्त्रालयमा आयोजित स्वागत कार्यक्रमबीच अर्यालले मन्त्रालयको जिम्मेवारी सम्हालेका हुन् ।

पदभार ग्रहणका क्रममा सचिव अर्यालले मन्त्रालयको जिम्मेवारी सबैको साझा भएको उल्लेख गर्दै कुशलतापूर्वक निभाउन निकायगत तथा क्षेत्रगत सहयोग, सद्भाव, समन्वय र साझेदारी आवश्यक रहेको बताए । ‘डिजिटल नेपाल फ्रेमवर्कले परिकल्पना गरेको डिजिटल प्रविधिमा आधारित अर्थतन्त्रमा रूपान्तरण, आईटीको सुरक्षित प्रयोग, गुणस्तरीय एवम् स्वस्थ दूरसञ्चार तथा आमसञ्चार क्षेत्रको विस्तार, ई-कमर्ससँग हुलाक सेवाको आवद्धता, मुद्रण सम्बन्धी

कार्यक्रमको सहजीकरण लगायत चलचित्र क्षेत्रको विकासका लागि छलफलबाट आवश्यक समन्वय र सहजीकरण गरिनेछ,’ उनले भने, ‘यसका लागि प्रशासनिक आचरण पालनामा सबैको आवश्यक सहयोग रहने आशा छ ।’ बजेट कार्यान्वयनका लागि रकम नै नपुग्ने गरी सरकारले लग्यो प्राधिकरणको १४ अर्ब रुपैयाँकाठमाडौं । दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणलाई आफ्नो वार्षिक कार्यक्रम कार्यान्वयनमा असर पर्नेगरी नेपाल

सरकारले झन्डै १४ अर्ब रुपैयाँ लगेको छ । सरकारले एकमुष्ट ठूलो रकम लगेसँगै प्राधिकरणलाई चालु आर्थिक वर्ष २०७८/०७९ को बजेट कार्यान्वयनमै असर पर्ने देखिएको छ ।गत जेठ १५ गते सरकारले जारी गरेको आर्थिक अध्यादेशमा उल्लेख भएको प्रावधानअनुसार प्राधिकरणले आफ्नो कोषमा रहेको रकम संघीय सञ्चित कोषमा १३ अर्ब ८७ करोड रुपैयाँ जम्मा गरेको हो ।काठमाडौं । दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणलाई आफ्नो

श्रीमान बेहोस भयो श्रीमतीले ३० लाख सहित घर बेचि हिने पछी।घर निकाला भयो बैंकले के भन्छ पुरा भि.(भिडियो सहित हे*’र्नुहोस )

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post