३ फिटका गोपीले भित्र्याए ६ फिटकि अग्लि सुन्दरी, जेठि छाडेपछि चिट्ठा पर्यो (हेर्नुस् भिडियो)


भनिन्छ मायामा न जात,धर्म,पेशा,उमेर र शारीरिक अवस्था सबै फिक्का हुन्छ।प्रेम सबै कुरा भन्दा माथी हुने गर्दछ। उचाइ मात्रै ३ फिट अग्ला भएका नुवाकोटका गोपि मिजार र उनकी श्रीमती सुनिता परियारको जोडी हेर्दा यस्तो लाग्छ कि उनीहरूलाई भगवानले नै उदाहरणीय जोडीको रुपमा जुराएर पठाएका हुन्।

कास्की जिल्ला मादी गाउँपालिकाकी सुनिता परियार र नुवाकोटका गोपी मिजारको बिहे इन्द्रेणी कार्यक्रम मार्फत गरिएको थियो।गोपिको एउटा आठ वर्षीय छोरा पनि छन् भने उनलाई पहिलेकी श्रीमतीले छोडेर गएकी थिइन्।

उनी उचाइमा सानो देखिए तापनी उनको अत्यन्तै सरल तथा मिलनसार स्वभाव,समझदारपूर्ण शैलीका कारण उनको शारीरिक अवस्था भन्दा पनि भावनात्मक पक्षमा उनी राम्रो देखिन्छन्। उनको पहिलेको श्रीमतीले उनलाई फ’सा’ए’र मा’र्न समेत खोजेको उनले बताएका छन्।सम्बन्ध राम्रो नभएपछि अन्ततः उनले आफ्नो सात बर्षीय छोरालाई समेत छोडेर हिँडेकी छिन्।

उनकी अहिलेकी श्रीमती सुनिता आफू गोपीको बारेमा सबैथोक थाहा पाएर पनि आएको बताएकी छिन्।उनले गोपीको बारेमा बिभिन्न भिडियोहरू समेत हेरेको र उहाँ प्रती माया तथा सहानुभूति जागेका कारण गोपिलाई साथ दिन आएको र जीवनभर साथ दिने पनि बाचा गरेकी छिन्।उनको रुप र उनले दिएको साथ हेर्दा उनले गोपिलाई निस्वार्थ प्रेम गरिएको प्रष्ट झल्किएको देखिन्छ।आशा छ उहाँहरूको जोडी सदैव यसरी नै हाँसीखुसी रहिरहोस्। बाँकी भिडियोमा:

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post