दुवै खुट्टा चल्दैनन् , ५० वर्षमा तर हातले यसरि गर्छन काम प्रेरणा दायी कठै बिचार आज टिकटकमा भाइरल बन्यो उहाँका (भिडियो )

सामाजिक संजालको बढ्दो प्रयोग साथै लोकप्रियताले कतिलाई मोडल बनायो त कतिलाई कलाकार ।तिनै संजाल मध्ये टिकटक जो अहिले अत्याधिक रुचाइएको संजाल बनेको छ ।आफ्नो निखारिएको कलाहरु छोटो समयमा धेरै देखाउन सक्नु नै टिकटकको खुबि हो ।

त्यहि सामाजिक संजाल टिकटकमा अहिले अन्दाजि ५० बर्ष कटेका एकजना बुवा टिकटकभरि एकदमै भाइरल हुनुहुन्छ ।उहाका दुबै खुट्टाहरु बिल्कुलै निष्क्रिय छन् तर उहाको आट हिम्मत र केही गरौ र गर्नुपर्छ भन्ने उर्जा अलिकति पनि बिचलित भएको छैन् ।खुट्टा दुबै नचलेपनि उहाले बन्चरोले दाउरा चोइटाउदै गरेको हामी सो भिडियोमा देख्न सक्छौ ।त्यति मात्रै हैन उहाँ हात टेकेर माथिबाट तल झर्दै गरेको पनि देख्न सकिन्छ ।

मान्छेले केवल खुसि हुन जान्नुपर्छ ,खुसि त जताततै छ भनेझै उनी एक प्रेरणाको श्रोत पनि हुन् ।उनी ठट्यौली र पारिवारिक स्वभावका पनि रहेछन् भन्ने पनि सहजै आकलन गर्न सकिन्छ किनकि उनले श्रिमतिलाई मोहि खाका पनि छन् ।रमाइलो त आफ्नो ठाउमा छदै छ तर उहाले लाखौ शक्त एवम् अशक्त दुबैलाई प्रेरणा दिदै जस्तोसुकै कठिन परिस्थितिमा पनि हार नखाने साहास दिनुभएको छ ।

हेर्नुस् भिडियो सामाग्री

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post