
भिडियो तलको समाचारको अन्त्यमा राखिएको छ यो पनि पढ्नुहोला प्राध्यापक निर्मला शारीरिक सम्बन्धको सट्टा दिन्थिन् डिग्रीको सर्टिफिकेट, यसरी भयो भण्डाफोरजनबोली विदेश ब्यूरो । शिक्षक वा प्राध्यापक ज्ञानको ज्योतिका स्रोत हुन् । उनीहरुलाई गुरु उपनामले पुकार्ने गरिन्छ । गुरु शब्द नै अति नै पवित्र छ ।तर यही पवित्र शब्द र पद नै बेला बेला बदनाम हुने गरेका घटना धेरै छन् । मद्रास उच्च अदालतले एउटा सनसनीखेजको
खुलासा गरेको छ । अभियुक्त महिला कलेजकी एक प्रोफेसरलाई गिरफ्तार गरेपछि सबै चकित हुने तथ्यको खुलासा भएको हो ।न्यायमूर्ति एन किरुबाकरण र मदुरै बेन्चका एसएस सुन्दरले निलम्बित सहायक प्राध्यापक निर्मला देवीको बारेमा विशेष खुलासा गरेको हो ।प्रोफेसरलाई मदुरै कामराज विश्वविद्यालयका वरिष्ठ अधिकारीहरुसँग शारीरिक सम्बन्ध बनाउनका लागि विद्यार्थीहरुलाई डिग्रीमा राम्रो अंक र पैसा दिने सेटिङ्ग मिलाउने गर्थिन् ।
महिला विद्यार्थीहरु लाई प्रलोभनमा पारेर पुरुष प्राध्यापकको ओछ्यानमा पुर्याउने काम उनको थियो । महिला विद्यार्थी महिला प्राध्यापकसँग नै बढी घुलमिल हुने र कुराकानी गर्दा कुनै शंका नहुने भएकाले मोटो रकम लिएर उनले यो काम गरिरहेको अदालतबाट प्रमाणित भएको छ ।सरकारी वकिलले अदालतलाई भने कि उनलाई जमानत दिन कुनै आपत्ति छैन। अदालतले प्राध्यापकलाई अनुसन्धानमा पुलिसलाई पूर्ण सहयोग गर्न निर्देशन दिएको छ ।
मिडियामा कुनै अन्तर्वार्ता दिन अस्वीकार गरेको छ, जसले अनुसन्धानलाई असर गर्न सक्छ।यसअघि तल्लो अदालत र उच्च अदालतले जमानत निवेदन खारेज गरेको थियो। निजी कलेज देवंगा आर्ट्स कलेजकी प्राध्यापक देवी गत वर्ष अप्रिल १६ मा पक्राउ परेकी थिइन्।कलेज र महिला फोरमको उजुरीमा प्रोफेसरको छात्राहरुसँग कुराकानी गरेको एक अडियो भाइरल भएपछि प्रोफेसर विरुद्ध कारबाही गरियो। अडियो क्लिपमा प्रोफेसरले कथित रूपमा छात्राहरुलाई।
झुक्याएर पेट बोकाउने कपुर बमले धरधरी रुँदै सुनाए सुरुदेखिको नालीवेली/मागे ७ दिनको समय/सबै रोए(भिडियो सहित हे*’र्नुहोस )