कस्तो अचम्म !खुट्टानै पिछाडि फर्कियो यतिसम्म पीडा कठै ( हेर्नुस् भिडियो )


काठमाडौंको सुनधारा नजिकै नेपाल टेलिकम छ , नेपाल टेलिकमको गेटैमा विलचियरमा बसिरहेकि एकजना केटि मान्छे देख्न सकिन्छ ।उमेरले भर्खरै २४ बर्षष लागेकि यिनी हुन लक्ष्मि श्रेष्ठ ।

सानै उमेरमा घर परिवारको हेला भैसकेपछि घर छोडेकि लक्ष्मिले अहिले सुनधारामा बसेर पानी बेच्ने काम गर्छिन्।२४ बर्षको लाउलाउ खाउखाउ भन्ने उमेरमा यसरी पानी बेचेर आफ्नो जीवन जेनतेन बेथित गरिरहेकि लक्ष्मिको कथा व्यथा भने निकै नै भिन्न छ ।

हरेक जिन्दगीको पछाडि एउटाएउटा कहानि हुने गर्दछ ,त्यस्तै लक्ष्मिको जिन्दगीमा भने अनगिन्ती कहानिहरु छन् ,अनगिन्ती चोटहरु छन् ।एक त हात खुट्टा दुबै मजाले चल्दैनन्, खुट्टा त छ तर दुबै खुट्टा पछाडि फर्किएको छ तर पनि आफ्नो शारीरिक दुर्बलतालाई मध्यनजर गर्दै उनी जेनतेन सुनधारासम्म आउछिन् र पानी बेचेर आफ्नो जिविको पार्जन चलाउछिन् । घरको कोठा भाडा पनि आफैले तिर्दै आएकि छिन् ।उनी भन्छिन् उनका अहिलेसम्म एकजना पनि साथिहरु बनेनन् ,कठै ।

हेर्नुस् भिडियो सामाग्री

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post