
कैलालीमा साउन महिनाको सोमबारे ब्रत बसेकी २६ वर्षीया सन्तोशी बोहोराको ट्रकको ठ’क्करबाट स्कुटर चालक लम्कीचुहा नगरपालिका वडा नम्बर ६ की २६ वर्षीया सन्तोशी बो’होराको मृ’त्यु भएको थियो गत वर्ष साउन १२ गते साउने सोमबारे ब्रत बसेकी २६ वर्षीया सन्तोशी,,
कैलालीमा ट्रकले स्कुटरलाई ठ’क्कर दि’दा युवतीको मृ’त्यु भएको छ। पूर्वपश्चिम राजमार्ग अन्तरगत जिल्लाको बौनियामा ना ६ ख ३३४० नम्बरको ट्रकलेसे ६ प ७१८१ नम्ब’रको स्कु’टरलाई ठ’क्कर दिदा स्कुटर चालक लम्कीचुहा नगरपालिका वडा नम्बर ६ की २६ वर्षीया सन्तोशी बो’होराको मृ’त्यु भएको प्रहरीले जनाएको छ।
धार्मिक परम्परा अनुसार हिन्दू धर्मालमवीहरुले साउन महीना चोखो वसेर प्रत्येक सोमबार धार्मिक मन्दिर नदीमा गएर नुहाउने प्रचलन छ। ट्रक र चालक सुर्यराज चौधरीलाई प्रहरीले नि’यन्त्रणमा लिएको छ ।