कस्तो अचम्म ! ११ बर्षिय यति सानि नानिले जन्माइन यसरी बच्चा (हेर्नुस् भिडियो)


बर्दियामा एकदमै अचम्मको एउटा घ टना घ टेको जहाँ मात्रै एघार बर्षिय सानि बालिकाले आफ्नो सन्तानलाई जन्म दिएकि छिन् ।पहिलेको समयमा त पक्कै पनि यो नौलो बिषय नहोला तर अहिले भने यो एकदमै नौलो र न्यून हुने घ टना मध्येको एक हो ।

बच्चा जन्मिएको भर्खरै एकमहिना मात्रै भएको छ ।बच्चाको स्वास्थ्य सामान्य भएपनि आमाको भने स्वास्थ्यमा एकदमै धेरै समस्या आएको देखिएपनि जचाउन समेत जाने पैसा नभएको र यस्तो सुत्केरि अवस्थामा समेत नत केही मिठोमसिनो नत आफ्नो श्रिमाननै साथमा ।

श्रिमानको पनि आर्थिक अवस्था एकदमै कमजोर भएसगै खान लाउनकै एकदमै गाह्रो हुने देखेसगै यी नानि अहिले माइतमै बस्दै आएकि छिन् ।जुम्लाबाट तीन बर्षदेखि बर्दिया बस्दै आएका ती युवक र यी सानि नानि एउटै कक्षामा पढ्दै आएका र कक्षाका साथिसाथि थिए जस्ले अन्ततः जाने र अन्जानमा शारीरिक सम्पर्क राख्दै गर्दा बच्चा जन्मिएको परिवारले खुलाएको छ ।

हेर्नुस् भिडियो सामाग्री

Post a Comment

Previous Post Next Post