७० बर्षिय यी बृद्ध बुवाको दुबै खुट्टा छैन, सडकमा यस्तो अवस्थामा, कठै (हेर्नुस् भिडियो)


पोखराको बेगनास ताल नजिकै एकजना यस्तो बृद्ध देख्न सकिन्छ ।उमेर ७० बर्ष नाघिसकेका यी बृद्ध काठको पन्जा तर कम्मरको भागमा टाएरले ढाकेर घिस्रिदै हिडेको देखिन्छ ।आज हामी तिनै गेसबहादुरको जिन्दगीको बारेमा तपाइहरु समक्ष भिडियो सामाग्री पेश गर्दैछौ ।

उमेर २२ बर्ष हुदा शरिरमा यस्तो रोग लाग्यो जुन रोग आजसम्म पनि निको भएन ।गेसबहादुरको जिन्दगी आफ्नो उमेर २२ बर्ष पुग्दै गर्दा पुरै जीवन नै तहसनहस भयो ।२२ बर्षको उमेरमा शरिरमा रगतको कमि भएपछि दुबै खुट्टा का`ट्नु पर्यो ।दुबै खुट्टा नभएको हुनाले उनिले बिहे पनि गर्न पाएनन् ।

सधै मुस्कुराई रहने गेसबहादुरको जिन्दगी अलिक फरक छ ।गित एकदमै राम्रो गाउने र बाटो हिडेका मान्छेसग एकदमै मजाले हास्दै बोल्छने उनी ।जिन्दगी सुख के हो र दुख के हो र जिन्दगी जिउदै जादा खेरि पीडा के हो भनेर जान्न बुझ्न गेशबहादुरको जिन्दगीबाट छर्लङ्गै हुन सकिन्छ ।उनी एक प्रेरणाका श्रोत पनि हुन् ।

हेर्नुस् भिडियो सामाग्री

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post