बिदेश बाट आउँदा यस्तो निर्णय, त्यस*पछि काे रहस्य ले सबै काे मन रूवायो….(भिडियो सहित)


आफ्नो छोरा श्रीमती अनि परिवारका लागि रातदिन मेहेनत गरेर भबिस्यमा परिवारसंगै रमाएर बस्ने सपना बोकेका एक नेपाली युवाको सपना एक्कासि टुटेर जान्छ ।

श्रीमान बिदेशमा पसिना बगाउने अनि श्रीमती भने यता सोल्टीसंग रमाउने गरेपछी गाउँमा थाहा पाएर सोल्टीसंगै घरैमा रङ्गेहात पक्राउ गर्छन ।

मध्यरातमा समातेपछि घरबार बिग्रने डरले समाजका केही ब्यक्तिले माफी दिएपछी त्यो कुरा बिदेशमा हुने श्रीमानले थाहा पाएर नेपाल आएपछी झगडा पर्छ अनि श्रीमानले बल्ल थाहा पाउँछन कि श्रीमती आफुसङ नबस्ने र अर्कैसङ जाने कुरा ।

करिब ३० लाख ऋणमा डुबेको अनि श्रीमतीले समेत आफुसङ नबस्ने कुरा थाहा पाएपछि सारा सन्सार नै श्रीमती ठानेका उनले सन्सारमा बाच्नुको कुनै औचित्य नभएको सम्झेर अन्तिममा बिदेशबाट आएको ६ दिनमा झुन्डिएर आत्महत्या गर्छन ।

यो कुनै कथा नभएर झापामा घटेको घटना हो । घटना घटेको थाहा पाएपछी सुपर अनलाइन टिभी टिम त्यहासम्म पुग्दा १० १२ बर्षका छोरा आफ्ना आत्महत्या गरेर मृत्यु भएका बुबाको किरिया गर्दै बसेका रहेछन ।

उनैसंग गरिएको कुराकानी हेर्नुहोस सुरुदेखीको सम्पुर्ण नालीबेली बताउदै बिदेशबाट आएको ६ दिनमै झुन्डिएर आत्महत्या गर्नुको भित्री रहस्य खोलेका छन । उनले नसोचेको पर्दाफास गरेका छन तलको भिडियोमा हेर्नुहोला आँसु आउनेछ

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post