स्वर्गीय कन्चनको घर नजिकै फेरि घट्यो यस्तो डरलाग्दो घ टना (हेर्नुस् भिडियो )


चितवन स्थित स्वर्गीय कन्चन तिमल्सिनाको घर नजिकै एउटा फेरि एकदमै दु खद घ टना घ टेको छ। ६५ बर्षिया बुढि आमा चन्द्रकुमारि भट्ट र २५ बर्षिय नातिनि सीता भट्ट आज हराएको पाच दिन भैसकेको छ ।

आमा कहाँ हराउनु भयो कहाँ जानुभयो खोज्नुपर्न सम्पुर्ण ठाउमा खोजिसकिएको छ तर काहीँ कतै पनि अहिलेसम्म भेटिनुभएको छैन ।आमालाई यति धेरै टेन्सन थियो कि जेठा छोरा बुहारिसग बस्ने आमा एउटा गाई पालेर बस्दै आउनु भएको थियो तर छोरोले रातोदिन र क्सि पिएर आउने र बुहारि र छोरोको जहिलेको झ गडा खप्न नसकेर घर छोडेर हिड्नुभएको आशंका छ ।

छोरो र बुहारि दुबैले केही पनि गर्दैनथिए र उनिहरुका छोराछोरी पनि स-साना नै थिए ,तिनिहरुलाई खुवाउने हुर्काउने सम्पूर्ण जिम्मा आमाको नै थियो ।कमाएर ल्याउने बाटो काहिकतै थिएन ,आर्थिक अवस्था पनि एकदमै कमजोर थियो ।आमाको खोजिमा सहयोग पुर्याउनका लागि सबैले यो समाचार सेयर गर्नुहोला र कसैले काहिकतै आमालाई देखिहाले नजिकैको चौकिमा सम्पर्क गर्नुहोला ।

हेर्नुस् भिडियो सामाग्री

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post