कोठामा बस्ने केटीलाई पेट बोकाएपछी आज जिम्मा लगाए,यस्तो सहमतीमा कुरा मिल्यो(भिडियो सहित हेर्नुहोस )


भिडियो तलको समाचारको अन्त्यमा राखिएको छ यो पनि पढ्नुहोला विद्यार्थी परिचय पत्र वा प्रवेश पत्रको आधारमा १८ वर्ष माथिकाले खोप लगाउँदै (तस्विरहरू) काठमाडौँमा आज (शुक्रवार) बाट १८ वर्ष पूरा भएका ११ र १२ कक्षाका विद्यार्थी र विश्वविद्यालय तहको परीक्षाको प्रवेश पत्र लिएका विद्यार्थीहरू र ४० वर्ष वा सोभन्दा माथिको उमेर समूहका व्यक्तिहरूलाई भेरोसेलको पहिलो मात्राको खोप लगाउन सुरु गरिएको छ 

विद्यार्थी परिचय पत्र र परीक्षा प्रवेश पत्रको आधारमा उनीहरूले खोप लगाउन पाउने छन् । यही भदौ ४, ५ र ८ गते बिहान १० बजेदेखि ५ बजेसम्म काठमाडौँ महानगरपालिकाले तोकिएका वडाका खोप केन्द्र तथा अस्पतालहरूमा सो खोप उपलब्ध गराइने काठमाडौँ महानगरपालिकाले जनाएको छ।काठमाडौँ महानगरपालिका ३२ वटै वडामा खोप केन्द्र रहेका छन् भने त्यसबाहेक राधास्वामी आइसोलेसन सेन्टर, सामाखुसी, सशस्त्र प्रहरी बल अस्पताल, बलम्बु,

वीर अस्पताल, रत्नपार्क, शिक्षण अस्पताल, महारागञ्ज, निजामती कर्मचारी अस्पताल, बानेश्वर, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, थापाथली नेपाल प्रहरी अस्पताल, महारागञ्ज र श्री बिरेन्द्र सैनिक अस्पताल, छाउनीमा खोप लगाउन सकिने शहरी स्वास्थ्य विभाग प्रमुख हरि बहादुर कुँवरले बताए ।कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूलाई खोपको व्यवस्था नहुँदा गत साउन ३१ गतेदेखि भदौ ९ गतेसम्म तय भएको परीक्षा अन्तिम समयमा आएर

स्थगित भएको थियो ।शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियाले केटिएम दैनिकसँगको टेलिफोन सम्पर्कमा कक्षा १२ को परीक्षा हुनुभन्दा १५ दिन अगाडी तालिका सार्वजनिक गर्ने बताएका छन् । यस खोप कार्यक्रम सँगै रोकिएको कक्षा १२ को अन्तिम परीक्षा सञ्चालन गर्ने तयारी पनि सरकारले गरेको छ ।

कोठामा बस्ने केटीलाई पेट बोकाएपछी आज जिम्मा लगाए,यस्तो सहमतीमा कुरा मिल्यो

(भिडियो सहित हेर्नुहोस )

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post