आफू बेचिन तयार छु तर आमा बचाइ देउ, कठै (हेर्नुस् भिडियो)

गुल्मि जिल्ला स्मा गाउपालिका वडा नम्बर २ रातडाडाकि झुमा देवि नेपालीको जिन्दगी अहिले बज्रपातमा परेको छ ।५० बर्षिय झुमा कुमारिलाई पहिले स्तन क्यान्सर र अहिले बोन म्यारो क्यान्सर जस्तो एकदमै घा तक रोगबाट गुज्रिरहेकि छिन् ।

आफ्नो आर्थिक स्थिति पनि निकै नै कमजोर र बिश्वास गर्ने सबैसग पैसा लिसकेको र अब बिल्कुलै आउने बाटो केही पनि नभएसगै छोरिले आफ्नो आमा बचाइदिन गुहार मागेकि छिन् ।उनी भन्छिन् यो संसारमा सबैभन्दा ठूलो पैसा नै रहेछ ,आफुसग भएको केही दिएर बेचेर आमा यदि बाच्ने भए आफू दिन तयार भएको उनले बताइन ।

९ महिनासम्म आफ्नो गर्भमा राखेर यश संसार देखाउने ममतामय आमालाई यस्तो पर्दा आफू छोरी भएर पनि केही गर्न नसक्दा हदसम्मको पीडा भएको उनी बताउँछिन् ।उता बुवा पनि आफ्नि श्रिमतिको गुहार माग्दैछन्, छोरो मान्छे यसरी रोएको पक्कै पनि पहिलोपटक हुनपर्छ ।

हेर्नुस् भिडियो सामाग्री

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post