
पछिल्लो समय आफ्ना श्रिमतिहरु अरुसगै लागेको र छोराछोरी र घर-परिवार सबै बिचल्लीमा पारेको आफू भने अन्यत्र परपुरुषसगै रमाउने घटनाहरु दिनानुदिन बढिरहेको छ ।
हो त्यस्तै नै भयो ।आजको यश शृङ्खलामा हामी तिनै जोडिलाई देखाउदैछौ जो आधारातमा सगै नाङ्गै रहेको अवस्थामा भेटाएपछि श्रिमानले दुबैको रामधुलाइ गरे ।तीन छोराछोरीको आमा यसरी परपुरुषसग भेटिदा कुनचहि श्रिमानको पारो तात्दैन थियो होलार ,रिसको आभेगमा दुई चार झापड ,मुक्का सामान्य नै हो ।
जो सग श्रीमती यस्तो अवस्थामा भेटिइन उनको पनि छोराछोरी र घरपरिवार रहेको खुलेको छ ।आफुहरु सगै बसेपनि दिदी भाइ भएको उनिहरुले बारम्बार भने पनि आधारातमा ना ङ्गो अवस्था एउटै खाटमा सुतिरहेको अवस्थामा भेटिनुले सहजै हैन भन्ने आकलन गर्न सकिन्छ ।
हेर्नुस् भिडियो सामाग्री