सौतेनी आमाको कुटपिटले दुबै अँखा फुट्यो ? छोएर सेयर गरीदिनु होला नानिको बुबासम्म यो फोटो पुगोस्

सौतेनी आमाको कुटपिट, फोटो छोएर सेयर गरीदिनु होला नानिको बुबासम्म यो फोटो पुगोस्!!सौतेनी आमाको कुटपिट, फोटो छोएर सेयर गरीदिनु होला नानिको बुबासम्म यो फोटो पुगोस्!

अध्ययनको शिलशिलामा दुई वर्षअघि जापान आएका एक नेपाली युवाको सुतेकै अवस्थामा निधन भएको छ । जापानको सेन्दाई शहरमा बस्दैआएका महेन्द्रनगर घर भएका कुवेर धामीको अगष्ट १४ तारिख शनिवार निधन भएको हो ।

अघिल्लो दिन सामान्य रुपमा काम गरेर मध्यरात कोठामा सकुशल फर्किएका धामी करिव १ बजे सुतेको अबस्थामा निधन भएको जनाइएको छ । सदा झैं बिहान ढिलोसम्म सुत्ने गरेका धामी शनिवार बिहान पनि निदाएको होला भनेर काममा गएका कोठाका अन्य दुईजना साथीहरु दिउँसो फर्कंदा समेत धामी सुतिरहेको पाएपछि उठाउन खोज्दा हलचल नगरेको र जिउ पनि चिसो पाएपछि प्रहरीलाई खवर गरेका थिए । प्रहरी आएर धामीलाई अस्पताल लगेपछि उनको पहिले नै निधन भइसकेको पुष्टि भएको थियो ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post