पत्नी राधिका शाक्यको जन्म दिनमा यसरी छमछमी नाचे पूर्वप्रधानमन्त्री केपी ओली भिडियो बन्यो भा'ईरल


पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली व्यक्तिगत जीवनमा जति नै संकट पर्दा पनि त्यसलाई भुलेर रमाइलो गर्न रुचाउने नेता हुन् । नेकपा एमाले विभाजन भएकै दिन बुधबार बालकोटस्थित आफ्नो निवासमा ओलीले पत्नी राधिका शाक्यको जन्म दिन मनाए । 

यसक्रममा उनी ‘म त कति भाग्यमानी’ बोलको गीतमा छमछमी नाचे । बुधबारै दिउँसो तुल्सीलाल प्रतिष्ठानमा नेकपा एमालेले आयोजना गरेको पत्रकार सम्मेलनमा ओलीले सवा घण्टा बढी समय बिताएका थिए । 

दिउँसोको कार्यक्रम सकिएपछि बालकोटमा आफ्ना सीमित कार्यकर्तासँग नाचेर उनले पत्नी राधिका शाक्यको जन्म दिन मनाएका हुन् । हेर्नुहोस् भिडियो सामग्री

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post