खुशीको खबर! ७ बर्ष बिदेशी भूमिमा जे’लको जीवन बिताएका मोदनाथ नेपाल फर्किए (भिडियो सहित)


लगभग सात वर्षदेखि मलेसियाको जेलमा जेल जीवन बिताइरहेका हेटौंडा नजिकै बागदली सामारी मकवानपुरका मोदनाथ तिमल्सिना मलेसियाकै जेलबाट सम्पर्कमा आएर आफ्नो घरमा गइ बालबच्चा र परीवार सँग सम्पर्क गर्न लगाएका थिए। उनि अहिले घर मा फर्किएका छन्। गाउँलेहरूलाई सोधपुछ गर्दा उनी मलेसिया गएर उतै हराइरहेको बताएका थिए। घर पुग्दा उनकी श्रीमती ब्रोइलर कुखुरालाई चारोपानी लगाउँदै थिइन् भने छोरा घरमा बसिरहेका थिए।

यत्रो वर्षसम्म गाउँलेहरूले विभिन्न कुरा काटेपनी उनी आफ्नो छोराहरू पढाएर बसिन्।जेठो छोरा बीस बर्ष जतिको रहेछ।कान्छो छोराले कक्षा ९ मा पढ्दापढ्दै छोडेर बाहिर हिँडेको चार महिनादेखि सम्पर्कमा रहेनछ। श्रीमान घरमा नहुँदा धेरै हेप्दा रहेछन् भन्दै गुनासो गरिन् उनले। उनीहरूलाई मोदनाथ तिमलसिनाको बारेमा अहिलेसम्म केही थाह नभएको र घरमा करिब १० लाख रिण भएको र अहिलेसम्म पनि तिर्न नसकेको पनि बताएकी थिइन् ।

उनीहरूलाई मोदनाथको फोटो देख्न पाउँदा सारै खुसी लागेको बताए। आश हराइसकेको मान्छेलाई यसरी फोटोमा देख्न पाउँदा खुसीको त सीमा नै रहेन।उनलाई त अर्कै बिहे गरेर बसेको जस्तो लाग्या थियो।भन्नेहरूले त मलेसियामा केटीहरू फ्री छ उतै बस्या होला केटीसँग भनेका थिए।उनी भन्छिन्,केटी नै ल्याएको भए नि घरमा आएर बसेको भए हुन्थ्यो।

आजभन्दा केही समय अगाडि उनले गाउँमा एकजनालाई कुरा लगाइदिएको भन्दै राती एघार बजे घरमै आएर पनि कु’ट’पि’ट गरे तर पनि उनले सहेर बसिन्। छोराले पनि आफू सानै छँदा छोडेर गएको बुबालाई देख्न पाउँदा सारै खुसी लागेको थियो। सुरुमा पुग्दा त उनी हरूलाई केही नराम्रो खबर पो लिएर आउनुभएको हो कि भन्ने लागेको थियो।

उनलाई नेपालमा भु’कम्प गएको १२ देखि १५ दिनको बीचमा आफू जेल चलान भएको याद छ।उनको पै’सा लु’ट्न आएका लु’टे’रासँग दो’हो’रो झ’ड’प पर्दा एक लु’टे’रा’को मृ’त्यु भएपश्चात मलेसियाको प्र’ह’रीले उनलाई प’क्रा’उ गरेको सामान्य जानकारी प्राप्त भएको छ।यस बिषयमा भएको वास्तविकताको बारेमा मलेसियाकै जेलमा जेल जीवन बिताइराखेका त्यीनै मोदनाथ तिमल्सिनासँग A One Television का पत्रकार अमृतमान ओलीले कुराकानी गरेका थिए।

अस्ति मात्रै मोदनाथले साथीको मोबाइलबाट नेपालमा सम्पर्क गरि मिडियाकर्मी अमृतमा ओलीसँग जेलबाट रुँ’दै आफ्नो पी’डा पोखेका थिए।उनीहरूको पहिलेको कम्पनीबाट उनी लगायत सात जनालाई रबरै रबरले हान्ने गर्थ्यो।नेपाल जान्छु भन्दा पनि जान दिएन। मोदनाथ तिमल्सिनालाई अहिले नेपाली पात्रो अनुसार अहिले कति साल हो र आफू कहिले जे’ल चलान भएको सम्म थाहा छैन भनेका थिए।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post