दुबै मृगौला फेल भएकि श्रिमतिको नाममा १५ लाख उठाएर सबै पैसा र कान्छी श्रीमती ल्याएर यसरी श्रिमान फरार, कठै (हेर्नुस् भिडियो)


सुनसरि जिल्लाको धरान उपमहानगरपालिका वडा नम्बर ११ मंगलबारे भन्ने ठाउँ जहाँ एकजना महिलाको पेट एकदमै ठूलो ढंगमा सुन्निएको छ र उहाको दुबै मृगौला समेत फेल छन् ।

उहाको नाममा चन्दा संकलन गरियो र लगभक १५ लाख पैसा उठ्यो तर त्यो सबै पैसा अरुले नै खाइदियो ।आश्चर्य त यो छकि खाने व्यक्ति अरु कोहि पनि हैन उहाकै आफ्नै श्रीमानले सम्पुर्ण उठाएको पैसा र कान्छि श्रीमती ल्याएर यतिबेला फरार सम्पर्कबिहिन भएका छन् ।

मान्छेको मनमा यति ठूलो पाप कसरी हुन सक्छ कसरी यत्रो पाप गर्न सक्छ ? आफ्नै श्रीमतीसग यतिका बर्षसम्म सगै बस्दै गर्दा जिन्दगीमा आएका दुख सुखका पाटाहरु सगसगै जिउने र म र्ने भन्ने बाचा कसम खाएका थिए होलान् ।

एकै रथमा दुई पाङ्ग्रा भएर नै बाचौला भन्ने बाचा खाएका थिए होलान् तर दुर्भाग्य यस्तो भैदियो कि जब तिनै श्रीमती बिराम परेर थला परिन अनि श्रीमानलाई भने अर्को अवसर आए जस्तो भयो ,कठै । यी चेलिको आशुले साचै नै हदसम्म तिमिलाई पिरोल्ने छ ।

हेर्नुस् भिडियो सामाग्री

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post