कमेडी च्याम्पियनका खबपु खड्ग पुन मगर परे ठुलै दु'र्घटनामा, बल्ल बल्ल यसरि बाचे यस्तो छ पछिल्लो अवस्था हेर्नुहोस


काठमाडौँ । हास्य कलाकार खड्ग बहादुर पुन(खबपु) दु'र्घटनामा घाइते भएका छन् । उनको दुर्घटनामा परि शरीरका विभिन्न ठाउँमा चोट लागेको छ । अहिले उनकाे अस्पातलमा उपचार भइरहेको छ ।

रोल्पा को दुर दराजमा जन्मिएका खबपु एउटा कमेडियन मात्र नभई एउटा कुशल गायक तथा कल्चरल डान्स मास्टर पनि हुन।

"प्रथम कमेडि चेम्पियन शो" बाट लाखौ नेपालीहरुका मुटुका ढुकढुकी बन्न सफल कमेडियन खबपु चन्चल मगर ले के के गर्थे होला भन्ने थुप्रै दर्शक श्रोताहरुका कौतुहलता हुनु स्वभाबिक हो तर अर्गानिक कमेडियनको ट्याग पाएका खबपु यतिबेला यस्तो अवस्थामा छन् हेर्नुहोस

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post