महिला नै मलामी, महिलाले नै दिए यसरी दागबत्ती हेर्नुहोस्


महिलाहरूले श,वलाई नछुने, मलामी तथा चितासम्म जानु हुन्न भन्ने परम्परा छ, तर, कैलालीको धनगढीमा कल्पना भट्टको दृष्टी फाउण्डेसको महिला स,मुहले ११ जना महिलाहरुको श,ब आफैले द,हासंस्कार सहितको सबै काजकृया गरेका छन् ।

पुरानो रुढिवादी परम्परालाई तोड्दै धनगढीमा दृष्टी फाउण्डेसका महिलाहरुले ११ जना महिलाहरुको शब आफैले द,हासंस्कार सहितको सबै क्रियाकरम गरेका छन् । सुदूरपश्चिममा महिलाले मृ,त शरीरलाई नछुने परम्परा कायम रहँदै आएको छ । दृष्टी फाउण्डेसका महिलाहरुले बिगतका परम्परा तो,ड्दै मृ,तक असहाय बेवारीसे महिलाहरुलाई दा,गबत्ती दिनुको साथै सबै कृयाकरम गर्ने गरेका छौ दुष्टी फाउण्डेसन, धनगढीले अध्यक्ष कल्पना भट्टले जानकारी दिईन् ।

उनी संगै उनको अभियानलाई साथ दिने महिलाहरु पनि सगै लागि परेका छन् । उनीहरुले मृ,तक अ,लपत्र सडकमा रहेका महिलाहरुलाई दृष्टी फाउण्डेसमा आश्रय समेत दिने गरेका छन् । उनीहरु संग अहिले पनि कयौ अ,साहय महिलाहरुलाई राखेर लालनपालन गर्दै आएका छन् ।

शुक्रबार मात्रै उनीहरुले आफ्नै आश्रय गृहमा महिलाको मृ,त्यु भएपछि सेती प्रदेशिक अस्पतालको शब गृहबाट आफैले सबै दा,गबत्ती दिनेको साथै महिलाहरुले नै दा,हसंस्कार गरेको चन्द्र तिरुवाले बताईन् ।यो कार्यबाट पुरानो रुढीवादी परम्परा हटाउन र समाजमा स,कारात्मक परिवर्तन गराउने उदेश्यले पनि यो अभियान गरेको महिलाहरु बताउछन् । उनीहरुले अहिले सम्म ११ जना असाहाय महिलाहरुको शब आफैले द,हासंस्कार सहितको सबै क्रियाकरम गरेका छन् 

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post