बिबाह नगरी पे’टमा बच्चा भएपछि चेलिको बि’च’ल्ली भयो बिदेशमा एक युवकले गरेछन यस्तो ह’र्क’त, धु’रु धु’रु रोइन (भिडियो सहित

वैदेशिक रोजगारीका क्रममा कतार बस्दै आएकी झापा बृतामोडबाट एकजना चेली युवा मञ्च नेपालका सँग आएकी छिन्। उनको खास घर इलामको दानाबारीमा रहेको उनी बताउँछिन्। उनी विगत लामो समयदेखि कतारमा कार्यरत थिइन् सोही क्रममा पश्चिम् मुगुका एकजना कपुर बाम भन्ने व्यक्तिसँग उनको स’म्बन्ध हुन गयो र उनको पे’टमा ग’र्भ रहन गयो।

तर त्यी चेलीको ग’र्भ रहिसकेपछी बे’खबर नेपाल आएर भएका र यहाँ आएर पनि बे’खबर बसेका त्यी युवालाई खोजी गर्न भनी त्यी चेली पनि नेपाल आएर आफूलाई ग’र्भ बनाउने कपुर बामको खोजी गरिरहेकी छिन् र सोही क्रममा उनी मिडियामा आइपुगेकी छिन्। उनले त्यी युवकसँग आजभन्दा नौ महिना अगाडि देखि स’म्बन्ध हुँदै आएको र यस अघि पनि त्यी युवाले उनलाई औ’षधि खु’वाएर दुई पटक जति ग’र्भ फा’ल्न लगाएका रहेछन्उ

नी पहिलेओ लकडाउनको बेला क्वारेन्टाइनमा बस्दै आएकी थिइन् र त्यहिबेला त्यस केटाले उनलाई टिकटकमा म्यासेज गरेको थियो। त्यतिबेला उनले आफूले बिहे पनि गरेको छैन र काठमाडौँबाट पढ्दापढ्दै आएको हो र आफू परीवारको एक्लो छोरो भएको अनि एउटा बहिनी जसको बिहे पनि एकवर्ष अगाडि भएको बताएका थिए। उनीहरू सुरुसुरुमा साथीसाथीको स’म्बन्ध बनाएर बोल्दै गए।

उनले त्यी केटाको दाइ र उनका साथीहरूलाई समेत सोधपुछ गर्दा सबैले उसको बिहे नभएको बताएका थिए। एकदिन उनको श्रीमतीको फोन आयो र त्यी चेलीले फोन उठाइन् र कुराकानी गरिन्। कपुरको त पहिले नै चार वर्ष अगाडि बिहे भैसकेको रहेछ र उनको एउटा दुई वर्षको छोरी पनि रहेको थाहा पाइन्। त्यतिबेला सम्म उनको पे’टमा ब’च्चा बसिसकेको थियो र दुई महिना भैसकेको थियो।

हेर्नुहोस भिडियो 

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post