यो कस्तो बच्चा जन्मियो, पेटनै बाहिर निस्कियो, नाक-ओठ छैन, डाक्टर नै परेे चकित (हेर्नुस् भिडियो)


प्युठान जिल्लाको स्वर्गद्वारी नगरपालिका भिङ्ग्रिमा अनौठो खालको र एकदमै डरलाग्दो खालको बच्चा जन्मिएको छ ।बच्चा जन्मिदै स-साना दातहरु पलाएको तर अनुहारमा भने नाक र ओठनै छैन र नाभिबाट पेटको भित्रि भाग नै बाहिर तिर निस्किएको बच्चा जन्मिएको छ ।

बच्चाको यस्तो दयनिय अवस्था भइरहदा थप उपचारका निमित्त परिवारसँग आर्थिक अवस्था एकदमै कमजोर र आयको बाटो काहिकतै नभएपछि आफ्नो बच्चालाई बचाइदिन अपिलसहित अहिले परिवार मिडियामा आउन बिबस भएको छ ।

बच्चा यो ढङ्गबाट जन्मलिनुमा त्यो बच्चाको के दोष अनि यस्तै बच्चा जन्माउनुपर्छ भनेर पनि त परिवारले जन्म दिएको हैन् ,यो त सबै भगवान्को देन र भाग्यको बसषय न भयो ।यस्तै समस्या तपाईं हामिलाई पनि नपर्ला भन्न सकिन्न ,यी सानो बच्चालाई जोगाउन तपाईं हामी सबैले आउनुस् हातेमालो गरौ ।

हेर्नुस् भिडियो सामाग्री

Post a Comment

Previous Post Next Post