आखिर किन गा’ईको पेटमा प्वा’ल पार्छन् अमेरिकी किसान ? कारण थाहा पाउनु भयो भने तपाइँ पनि चकित पर्नु हुन्छ


अमेरिकी किसानहरुले यसरी निकै डरलाग्दो गरी गाईको पेटमा प्वाल पार्ने गर्दछन । किन यसरी पसुलई दुख दिएका होलान यी अमेरिकनले भनेर बुझ्दै जाँदा यो त नयाँ र अचम्मको प्रविधि पो रहेछ ।

यसो गर्नुको कारण पनि बडो आस्चर्यलाग्दो नै छ। यो अनौठो र डरलाग्दो जिउँदो गाइकै पेटमा ठुलै प्वाल पर्नुको कारण गाईको आयु बढाउन र स्वास्थ्य जाँच गर्न सहज पर्न रहेछ ।

पशुबिज्ञ र वैज्ञानिकहरुका लागि गाईको स्वास्थ्य र भित्री भागको जाँच गर्न कठिन हुने हुँदा यो प्रविधि अपनाएर सहज पर्न यस्तो गरिएको रैछ। गाईको पेटमा यसरी प्वाल पारिसकेपछि एउटा पलास्टिकको रिङले यसलाई बन्द गरिन्छ । यो प्रक्रियाको मद्दतले वैज्ञानिकहरुले गाईको पाचन प्रक्रियाको बारेमा धेरै जानकारी सहज रुपमै प्राप्त गर्न सक्छन् ।

यसले मुख्यगरी गाईका लागि कुन खाना सबैभन्दा फाइदाजनक हुन्छ र पेटमा के-कस्ता ब्याक्टेरियाहरु छन् भनेर पनि पत्ता लगाउन सकिन्छ । गाईको शरीरमा यस्ता प्वाल जुन भागमा बनाइएको हुन्छ त्यसलाई रुमेन भनिन्छ ।

अस्ट्रेलियामा मुसा महामारी घोषित, भारतसँग ५ हजार लिटर वि- षकाे माग । विश्व को-रोना भाइरस महामारीसँग जुधिरहेको बेला अस्ट्रेलियासरकार भने अर्को महामारीसँग पनि जुधिरहेको छ । मुसाको आ-तंकबाट जुधिरहेको अस्ट्रेलिया सरकारले मुसालाई महामारी घोषित गरेको छ ।

मुसा आ-तंकबाट हैरान भएको सरकारले मुसालाई महामारी घोषित गर्दै भारतसँग ५ हजार लिटर ब्रो-मेडि-ओ-लोन वि- षको माग गरेको छ । यो वि- ष मुसा मा- र्न प्रयोग गरिन्छ । न्यू साउथ वेल्समा मुसाको संख्या अत्याधिक बढेका कारण माउस प्लेग घोषित गरिएको छ । अस्ट्रेलियामा खेतबारीमा अनाज ब=र्बाद गरिरहेका मुसाहरु अहिले घरमा पनि पस्न थालेका छन् । मुसाहरुले बिजुलीको तार का-टिरहेका छन् जसका कारण घरमा आ-गो लागिरहेको छ ।

मुसाले सुतिरहेका मानिसहरुलाई टो-क्न समेत थालेका छन् । कृषि मन्त्री एडम मार्शलका अनुसार मुसाहरु खेत, घर, छत, फर्निचरदेखि स्कुल, अस्पतालसमेतमा पसिरहेका छन् । एडम-ले भने ‘यदि हामीले वसन्तसम्म मुसाहरु मा- र्न सकेनौं भने न्यू साउथ वेल्स आर्थिक, सामाजिक संकटमा पर्न सक्छ ।’ अस्ट्रेलियाका किसानहरुले वर्षा भएपछि उनीहरुको फसल राम्रो हुने र कमाइ हुने अपेक्षा गरेका थिए ।

तर, मुसाहरुले उनीहरुको सपना चकनाचुर पारिदिएका छन् । ब्रुस बार्न्स नामका एक किसानका अनुसार उनले बोगन सिटी नजिकै आफ्नो खेतमा बाली लगाएर एक प्रकारले जुवा खेलिरहेका छन् । उनले भने ‘हामी केवल खेती लगाइरहेका छौं र आशा मात्र गरिरहेका छौं कि मेहनत खेर नजाओस् ।’

काेराे-ना भा- ईरस (काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।

Post a Comment

Previous Post Next Post