बिनिता कुमालको जस्तै यसरि यी सानि ४ बर्षिय काखकि नानिलाई छोडेर आमा भागिन (हेर्नुस् भिडियो )

धादिङ जिल्लाको महादेव बेसिमा चार बर्षिय छोरी र श्रिमान छोडेर श्रीमती अन्यत्र हिडेको आज तेह्र दिन भैसकेको छ ।कहाँ गइन किन हिडेन र फर्केर आउने हुन या हैनन् केही पनि अत्तोपत्तो छैन् ।

उता चार बर्षिय सानि छोरी पनि हरदम आमालाई नै खोजि रहन्छिन् ।आमाको काखमा खेल्ने उमेरमा यसरी आमानै नहुदा त्यो अबोध बच्चाको हृदयमा कति धेरै गहिरो चो ट परेको होला ।नत छोरी केही खान्छिन् नत श्रिमाननै केही खान्छन् ,कठै ।

श्रिमान बताउँछन् कि आफुले श्रिमतिलाई बिर्सिनै नसक्ने र हरदम उनकै मात्रै सम्झना आइरहदा यदि श्रीमती नफर्किए आफु समेत यश धर्तिमा नरहने र यदि रहे पनि पा गल सरह मात्रै रहन सक्ने उनी बताउँछन् ।

सो घ टना अहिले सामाजिक संजालमा बहुचर्चित बिनिता कुमालको जस्तै नै भएको छ जहाँ आमाले यसरी नै छोरिलाई छोडेर अन्यत्र हिडेकि थिइन ।श्रीमती कसैगरि फर्कि आइदेउ भन्दै अपिल सहित श्रिमान मिडियामा आएका हुन् ।

हेर्नुहोस भिडियो सामग्री 

Post a Comment

Previous Post Next Post