हे राम ! यी १६ बर्षिय भाइलाई यो कस्तो रोग लाग्यो ,कठै (हेर्नुस् भिडियो )

गुल्मिमा १६ बर्षिय रमेश परियार बस्दछन् ।उमेरले मात्रै १६ बर्ष लागेका रमेश जिन्दगी भने निकै नै भिन्न छ ।साधारण मान्छे भन्दा निकै नै भसन्न छ उनको जीवन ।जन्मेको चार दिनपछिनै यस्तो रोग लागेका कारण रमेश हिड-डुल गर्न सक्दैनन् ।

खुलेर नत बोल्न सक्छन् नत हिड्ननै ।अनुहार लगायत पुरै शरिरनै ड`डेको जस्तो देखिन्छ ।भरखर ड`डेर निकालेको जस्तै नै देखिन्छ रमेश परियार ।गुल्मिमै बस्दै आएका रमेश आफ्नो घर-आगनमा खेल्ने गर्छन् त्यहि रमाउने गर्छन् ।१६ बर्ष बितिसक्यो नत उनको उपचार नै भएको छ नत उपचार गर्न आर्थिक रकम नै ।

अर्काकोमा खेति किसानि गरेर घर पाल्ने उक्त परिवारमा आमाले भने रमेशलाई अौधि नै माया गर्छिन् तर छोरोको यो अवस्था भइरहदा आफुले उपचार गर्न नसक्नुले हदसम्म पीडा दिनेगरेको उनी बताउँछिन् ।आफ्नो सन्तान प्रति आमा जहिले पनि उभि नै त रहन्छिन् ,महान छौ आमा ।बुवा बताउँछन् कि मेरो छोरोलाई हिड्मसम्म बनाइदिन सबै माझ अपिल गर्छन् ।

हेर्नुस् भिडियो सामाग्री.

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post