सुजिता प्र’करणः दिदिले बताइन त्यो दिनको सबै ना’लीबे’ली, चिनेकै मान्छेले मा’रेको हो भन्दै आ’क्रोशित भइन (भिडियो सहित)

चितवनको राप्ती नगरपालिका–३ घर भएकी २३ वर्षीया सुजिता चितवनको ब्रह्मास्थानी सामुदायिक वनमा मृ,त फेला परेकी थिइन् । असार ११ मा बिहान ६ बजे घरबाट हिँडेकी सुजिताले त्यसैदिन दिउँसो दिदिलाई फोन गरेर आफू अप,ह’रणमा परेको जानकारी गराएको परिवारले बताएका छन् । आइतबार साँझ जंगलमा च्याउ टिप्न गएका स्थानीयले श,व देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

सुजताको मृ,त्यको कुनै क्लू फेला परेको छैन । घट,ना’स्थल नजिकै वि,षा’दीको बट्टा पनि फे’ला परेको थियो । सुजिता प्र’कारणमा धेरै कुरा बाझिएका छन । धेरैले व्यक्तिले आफ्नो धारणा राखेका छन यसै क्रमम समाजसेवी दिदिले आफ्नो कुरा राखेकी छिन। कसरि यस्तो घ’टना घट्यो त ? अनि कसले गर्यो ? सम्पूर्ण कुराहरु भिडियोमा हेरौ ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post