हवल्दार दाइलाई आफ्नै भाइले छु’रा घो’पेर मा’रे, कोठामा पस्दा सबै ड’राउने दृ’श्य, बुबा डा’को छोडेर रो’ए (भिडियो सहित)

पारिवारिक वि’वा’दलाई लिएर विराटनगरमा राष्ट्रिय अनु’सन्धानका कर्मचारीको शुक्रबार राति ह’त्या भएको छ। विराटनगर महानगरपालिका–५ पृथ्वी चोक घर भएका ४२ वर्षीय भोला सिंहको आफ्नै घरमा ह’त्या भएको हो। 

मा’द’क प’दार्थ से’वन (मा’प’से) गरेका आफ्नै भाइ ३१ वर्षीय साजन सिंहले धा’रि’लो ह’ति’या’रले प्र’हा’र गरेर उनको ह’त्या गरेको मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीले जानकारी दिए ।

उनका अनुसार दाजु–भाइबीच परिवारिक विषयलाई लिएर वि’वा’द र झ’ग’डा भएपछि राति १०:३० बजेतिर साजनले दाजुमाथि धा’रि’लो ह’ति’या’र प्र’हा’र गरेको पाइएको छ । ग’म्भी’र अवस्थामा प्रहरीले उ’द्धा’र गरेर घा’इतेलाई उपचारका लागि अस्पताल लगेको हो,’ उनले भने, ‘अस्पताल पुर्‍याएको केही बेरमै चिकित्सकले मृ’त घो’षित गरिदिए।’

एसपी जिसीका अनुसार मृ’तकलाई लागेको चो’टका आधारमा घ’टनामा धा’रि’लो ह’ति’यार प्रयोग भएको पुष्टि भएपनि कुन ह’ति’यार हो भन्ने यकिन भएको छैन । 

‘ह’त्यामा प्रयोग गरिएको ह’ति’यार फे’ला परेको छैन। खोजी गरिरहेका छौँ,’ उनले भने, ‘घ’ट’नास्थलमा सिसा र कुर्सीहरु फु’टेका एवं भाँ’चिएका छन्। घ’ट’नास्थल वरपर र’ग’त ल’त’प’तिएको छ। ’उनले दाजुको ह’त्यामा सं’लग्न साजनलाई प’क्रा’उ गरिसकिएको बताए । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् 

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post