गायिका टिका सानुको आफ्नै जन्मघरमा सुटिङ्ग भयको झ्याउरे गित (भिडियो)

गायिका टिका सानुको सानै देखिको रहर गित गाउने थियो। उनि गित गाउने त् भइन तर साथ साथै मोडल पनि बन्न सफल भइन। जब उनि संघर्ष को बाटोमा सफलता खोज्दै भौतारिरहेकी थिइन् त्यतिबेला देखि नै सोचाइ बनाइसकेकी थिइन् कि एउटा गित मा मेरै घरमा आफ्नो बाबु आमा संग सुटिङ्ग गर्छु भन्ने तर आज त्यो सपना पुरा गर्न सफल भईन उनि।

मानसिह खड्का , टिका सानु , धनमाया नेपाली , सुबर्ण बुढाथोकी को सुमधुर आवाजमा बहुप्रतिभाका धनि अमित बाबु रोकाय को लय सिर्जनामा प्रतिभाशाली कलाकार भद्र नकालाको उत्क्रिष्ट शब्द सिर्जनामा बनेको उक्त लोक गित ‘ जिन्दगानी आज कि भोलि ‘ सार्बजनिक भयको छ।

भिडियो तर्फ मानसिह खड्काले निर्देशन गरेका हुन् भने भीमसेन कलयाल ठकुरीले छायांकन गरेका हुन् र राजकुमार मगरले उक्त गीतको भिडियो सम्पादन गरेका हुन्। उक्त गीतमा मानसिह खड्का , टिका सानु , धनमाया नेपाली , सुबर्ण बुढाथोकी को उत्क्रिष्ट अभिनय रहेको छ। उक्त गीतलाई मानसिह खड्काको आधिकारिक युटुभ च्यानल मार्फत बजारमा सार्बजनिक गरेका छन्। Khabar29Media बाट

हेर्नुहोस भिडियो :

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post