ह'राइ रहेकी बिना सापकोटाको प्रेमी प्रबेशको बारेमा आयो यस्तो गो'प्य कुरा (भिडियो सहित)

चितवनमा पछिल्ला दिनमा छोरी चेलीहरु असु,रक्षीत बन्दै गइरहेका छन । चितवनमा पछिल्लो समय सुजिता भण्डारी, बिना सापकोटा लगायतका किशोरीहरु बे,पत्ता बने । जसमध्ये सुजिताको श व फेला परेको छ भने बिना अहिलेसम्म सम्र्प,कविहिन छिन् । 

५ वर्षदेखि प्रेम सम्बन्धमा रहेका युवक प्रवेश कँडेलले आफ्नो घर लैजाने भन्दै विनाकै घरबाट स्कुटरमा राखेर बाबु आमाको सल्लाहमा नै निस्किएका थिए ।

तर आधा घण्टामा नै फर्किन्छु भनेर घरबाट निस्किएकी छोरी विना लामो समय हुँदा पनि नर्फकिएपछि परिवार तना,वमा रहेको बाबु जयश्वर सापकोटाले फेसबुकमा एउटा स्टाटस पोस्ट गर्दै सबैलाई छोरी खोजीदिन आग्रह गरेका छन् । २१ वर्षीया विना गैंडाकोटमै रहेको जनक कलेजमा बिबिएस तेस्रो वर्ष अध्ययन गर्दै थिइन्। विनाले प्रवेशलाई ५ वर्षदेखि प्रेम गर्दै आएको बाबुले पनि स्विकारेका छन् ।

यसअघि नै भा,ग्ने तयारीमा रहेका यो जोडीलाई पारिवारिक सहमतिमा उमेर पुगेपछि विबाह नै गरिदिने सल्लाहमा जयश्वर सापकोटाले छोरीलाई थमाएर राखेको प्रहरीलाई दिएको बयानमा उल्लेख गरेका छन् । बिना सापकोटा र प्रबेश कडेलको बारेमा स्पष्ठ वक्ता पुन्य गौतम र निर्देशक हरी उदासीले आफ्नो बिचार राखेका छन हेरौ के के भने उनिहरुले

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post