पेट बोकाएर पा'पि श्रिमान फरार ,१८ बर्षिय ग'र्भवति एक्लै भो'कभोकै रु'दै (हेर्नुस् भिडियो)

१८ बर्षिय नगरकोटकि मनिता गुरुङको अहिले पेटमा सात महिनाको बच्चा छ ।यो भन्दा चार बर्ष अगाडि १८ बर्षिय प्रकाश गुरुङससग बिवाह गरेकि मनिता काठमाडौंको जोरपाटीमा कोठा भाडामा लिएर बस्दै आएकि छिन् ।अहिले एक्लै भएकि मनिता आफ्नो श्रिमानलाई खोजिदिन अपिलसहित मिडियामा आएकि छिन् ।

मनितालाइ यस्तो ग र्भ अवस्थामा छोडेर अहिले प्रकाश फरार छन् ।बिवाह अगाडि प्रकाशले मनिताको फोटो टिकटक फेसबुकमा राखेर हैरान गरिसकेपछि बिवाह गर्न बाध्य बनाएको थियो ।अहिले यसरी छोडेर गएपछि ती एक्लि चेलिले आफ्नो यस्तो ग र्भअवस्थामा राम्रो खान त दुर खानै नपाउने स्थिति छ।

आफू अर्कै बिवाह गरेर बस्ने प्रकाश बताउछन् र मनितालाई पनि अर्कै बिवाह गर्ने सुझाव दिन्छन् जबकि मनिताको पे टमा उनकै हुर्किरहेको बच्चा छ ।छोरिको चोला एकचोटि फु टेपछि फेरि जोडिन बिल्कुलै गाह्राे हुन्छ ,यसरी यस्तो बेसहारा बनाएर हिड्ने ती प्रकाश उपर नि न्दनिय खे द छ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् 

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post