श्रीमानले मेरो बच्चा हैन भनेपछि श्रीमती रु’दै आइन, कु’टेर १२ बजे राती हामीलाइ खे’दाए, मन रुवाउने छ (भिडियो सहित)


मोरंगको सुन्दरहरैचा नगरपालिका बस्ने एक युवतीले आफ्नो श्रीमान अन्य युवती संग लागेको र आफुलाई कु’ट’पि’ट गरेको भन्दै मिडियामा आएकी हुन् । उनि बिगत २ बर्ष देखि आफ्नो माइतमा बस्दै आएको र उनि संग २ जना छोराहरु पनि रहेको बताईन ।

उनले श्रीमानबाट मलाई धेरै ट’चर हुनुका साथै मेरो सानो नानि आफ्नो हैन भन्दै श्रीमानले अ’स्विकार गरेको समेत बताएकी छिन ।

बिबाह भएको १३ बर्ष हुँदा आफ्नो श्रीमान अन्य केटिसंग आफुले श्रीमतीसंग स’म्बन्ध बि’च्छेद गरेको भन्दै भएको स’म्पति पनि बे’चेर खाएको आ’रोप लगाएकी हुन् । उनले श्रीमान लगायत घरका कसैले पनि मलाई सहयोग नगरी हेला गरेको बताईन ।

अहिले २ जना नानीहरुको बि’जोक भएको र उनीहरुलाई पढाउन आफुले नसकेको पनि गु’नासो गरेकी हुन् । श्रीमानले अन्य युवतीहरुलाई आफ्नो स’म्बन्ध बि’च्छेद भएको भन्दै बिबाहको प्र’स्ताब गरेको आरोप लगाएकी माहुन्न् 

Post a Comment

तपाईको प्रतिक्रिया तलको कोठामा छोड्नुहोस्

Previous Post Next Post