श्रीमानले मेरो बच्चा हैन भनेपछि श्रीमती रु’दै आइन, कु’टेर १२ बजे राती हामीलाइ खे’दाए, मन रुवाउने छ (भिडियो सहित)


मोरंगको सुन्दरहरैचा नगरपालिका बस्ने एक युवतीले आफ्नो श्रीमान अन्य युवती संग लागेको र आफुलाई कु’ट’पि’ट गरेको भन्दै मिडियामा आएकी हुन् । उनि बिगत २ बर्ष देखि आफ्नो माइतमा बस्दै आएको र उनि संग २ जना छोराहरु पनि रहेको बताईन ।

उनले श्रीमानबाट मलाई धेरै ट’चर हुनुका साथै मेरो सानो नानि आफ्नो हैन भन्दै श्रीमानले अ’स्विकार गरेको समेत बताएकी छिन ।

बिबाह भएको १३ बर्ष हुँदा आफ्नो श्रीमान अन्य केटिसंग आफुले श्रीमतीसंग स’म्बन्ध बि’च्छेद गरेको भन्दै भएको स’म्पति पनि बे’चेर खाएको आ’रोप लगाएकी हुन् । उनले श्रीमान लगायत घरका कसैले पनि मलाई सहयोग नगरी हेला गरेको बताईन ।

अहिले २ जना नानीहरुको बि’जोक भएको र उनीहरुलाई पढाउन आफुले नसकेको पनि गु’नासो गरेकी हुन् । श्रीमानले अन्य युवतीहरुलाई आफ्नो स’म्बन्ध बि’च्छेद भएको भन्दै बिबाहको प्र’स्ताब गरेको आरोप लगाएकी माहुन्न् 

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post