वर्षाका कारण पर्साका दर्जनभन्दा बढी बस्ती डुबानमा

मंगलबार रातिदेखि परेको अविरल वर्षाका कारण पर्साका दर्जनभन्दा बढी बस्ती डुबानमा परेका छन्।

वर्षाको भेलका कारण पश्चिमी पर्साको ठोरी गाउँपालिकाको ब्रम्हानगर, नयाँबस्ती, निर्मलबस्ती,मिलन चौक, आठघरे, विजय बस्ती, शान्ति टोल, विशाल चौक,सुन्दर टोल, टयाङ्ग्रेलाइनलगायत बस्तीहरु डुबानमा परेको इलाका प्रहरी कार्यालय ठोरीले जनाएको छ।

यसैगरी हालसालै निर्माण भएको हुलाकी सडक भन्दा होचो स्थानमा रहेको उत्तरतर्फका अधिकांश बस्ती पनि डुबानमा परेका छन्।

Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post