पैसा नभएर यि नानीले स्कूल छाडिन् आमा अशक्त छन् बुवाले छाडे घरमै भाडा माझदैकठै हेर्नुहोस् भिडियो

बाल्यकाल देखि नै अनाथ तथा अपांग भएकि मनमाया श्रेष्ठको हाल दुइजना साना बच्चा छन् ।श्रिमानले साथ छोडे ।चलचित्रको दुखद कथा जस्तो लाग्ने उनको वास्तविक जिवनकथा आजको यश शृङ्खलामा देखादैछौ ।

श्रिमानले दुई सन्तान सहित आफ्नो अशक्त श्रिमतिलाई छोडेर अन्यत्र केटिसग बिवाह गरेर अलपत्र भए ,बिवाह नै गरेर बसे भन्ने यकिन आधार छैन् ।श्रिमतिको तिनपटक अप्रेसन भयो र उनि एकदमै कमजोर छिन् र बिल्कुलै धेरै काम गर्न सक्दिनन् ।

घरमा आयश्रोत शून्य बराबर छ ,आउने बाटो काहीँ कतै केहि पनि छैन् ।आर्थिक अवस्था पनि एकदमै कमजोर छ ,अहिले खाए भरे के खाम भन्ने स्थिति छ ।अत्याधिक दुख खेपेर कयौ दिन भोकै बस्न बिबस छ परिवार ।छोरि स्कुल जादैथिन तर स्कुललाई बुझाउने पैसा नहुदा रहर हुदाहुदै पनि अन्ततः छोड्नुपर्यो ।यी सबै दुख सगै मनमाया डाको छोडेर रो इन ।

हेर्नुस भिडियो सामाग्री

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post