खुट्टो छैन, एक्लै यसरि बस्छन् यी बृद्ध बुवा, कठै (हेर्नुस् भिडियो)

नन्दबहादुर सार्किको एउटा खुट्टा छैन् ।तर खुट्टा नभएपनि नन्दबहादुरले सं घर्ष कहिलेपनि गर्न छोडेनन् ।छन त नन्दबहादुरका छोरा र छोरिहरु पनि छन् तर यी नन्दबहादुर भने एक्लै बस्न रुचाउछन् ।आफू अ पांग भएपनि समाजमा आफू अ पांग नभएको प्रामाणिक गर्ने उनको एउटै मात्रै चाहा छ ।

उनी अहोरात्र स पाङ्गले भन्दा पनि बढि नै मिहेनत गरिरहन्छन् ।नन्द आफू अ पांग भएपनि कहिले पनि मागेर खाएको उनी खुसि मान्दैनन् ,सकेसम्म गरेर नै खानुपर्छ भन्ने उनको भनाई छ ।उनले आफुभन्दा क मजोर जोहि दिन दुखि ग रिब पि डितलाई समेत उनले सहयोग गर्दै आएका छन् ।

गुल्मि मुसिकोट नगरपालिका वडा नंबर ५ आपचौर हात्तिगौडका एक फर्निचर व्यवसाय संचालन गरेर बसेका नन्दबहादुर सा र्की जस्ले अ पांगले भन्दा पनि धेरै मेहेनत गर्छन् र अ पांग भएर केही गर्न सक्दैनन् मा गेरै खानुपर्छ भन्ने एउटा जनमानसको धारणा उपर ग लत साबित गर्न लागिपरेका उनै नन्दबहादुरको जीवन कथा आजको यश शृङ्खलामा पेश गर्दैछौ ।

हेर्नुस् भिडियो सामाग्री

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post