अचम्मको भाइरल जोडि, बुढा यति धेरै मोटो अनि बुढि पातली, उस्तै मीठो प्रेमसम्बन्ध, यस्तोसम्म गर्न सक्छन् (हेर्नुस् भिडियो)

तनहुको पवित्र तिर्थ स्थल दे वघा टको सेरोफेरोमा कृस्न बहादुर पन्तसहित उनको श्रीमती रहन्छन् ।शारिरक बनावटको हिसाबमा कृस्न एकदमै मोटो छन् भने उता श्रीमती भने सामान्य नै छिन् ।

आफ्नो मोटोपनलाई बोज सम्झिएर बिलौना गर्दै बसेका थिए सायद अहिले यो जोडि तहसनहस भैसक्थ्यो तर आफ्नो कमजोरिलाई आफू माथि हाबि हुन दिएका छैनन् कृस्नले ।आफू यथि धेरै मोटो भएपनि आफ्नो काम आफै गर्छन् र पैसा कमाएर ल्याउछन् पनि ,उनि अटो चलाउछन् ।

अहिले कृस्नको तौल पहिलेकोभन्दा केही कम भएको छ पहिले १४७ किलो थिए भने अहिले ११८ किलो छन् र उता श्रिमतिभने ५०-५५ को बिचमा ।उनको तौल यो आकस्मिक रुपले बढेको भने हैन् ।उनी कतारमा बस्दै गर्दा बिरामि भए र २१ दिनसम्म को मा मा बसे र त्यसपछि उनको तौल १०८ बाट बढ्दै बढ्दै १४७ सम्म पुग्यो ।उनी पहिले पनि मोटो नै थिए र आफ्नु शरीर आफुलाई असहज नभएजस्तो लाग्ने गरेको तर बिरामि भएपछि आफुलाई आफ्नो शरीर एकदमै असहज भएको उनी बताउँछन् ।

उनी बेलाबेला बिरामि भैनै रहन्छन् । दम बढ्ने एलर्जि हुने आदिइत्यादि रो ग हरु देखा परिनै रहन्छन् ।

हेर्नुस् भिडियो सामाग्री

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post