इलाम । उच्च अदालत विराटनगर इलाममा कार्यरत विमलादेवी पराजुलीको ह’त्या भएको पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालय इलामले आज पत्रकार सम्मेलन गर्दै अ’भियुक्त सा’र्वजनिक गरेको हो । सोमबार कार्यालय परिसरकै बलेँसीमा मृ’त फेला पर्नुभएकी विमलाको ह’त्या नामसालिङमा दरबन्दी रहेर हाल मुख्य न्या’याधीशकै सुरक्षा गार्डका रूपमा कार्यरत प्रहरी युवराज बानियाँले गरेको खुलेको छ ।
मुख्य न्यायाधीश हाल बिदामा रहेकाले कोठाको साँचो सुरक्षा गार्ड बानियाँसँग नै रहेकाले सो स्थानमा घ’टना भएको हुनसक्ने अनुमान प्रहरीको छ । अ’भियुक्तलाई सोमबार नै नि’यन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार धनकुटा घोर्लीखर्क–५ घर भई इलाममा कार्यरत अ’भियुक्त बानियाँ र मृतक कर्मचारीबीच लामो समयदेखि स’म्बन्ध रहेको खुलेको छ ।
उहाँहरूबीच पैसाको बार्गेनिङ भएको बानियाँको बयान उद्धृत गर्दै प्रहरी उपरीक्षक श्रेष्ठले बताउनुभयो । प्रहरी असईको श्रीमतीसंग आज कुराकानी गरिएको छ । कुराकानीमा रुँदै यस्तोसम्म सुनाइन कि सुनेर सबैका आँखा र’साए । बुबा जे’ल परेपछि छोरीको वि’चल्ली भयो भन्दै डा’को छो’डिन । तल भिडियोमा हेर्नुहोला ।
