इलाम रौवाङ गाउपालिका जहाँ सन्तोष मगर जो उमेरको हिसाबमा २९ बर्षका भए र उनको श्रीमती सविता मगर जो २६ धर्षकि छिन् ,उनी आफ्नै भान्जा सुभाष मगरसग भागेकि थिइन। र यतिबेला आफू एकदमै भावुक भएर आफ्नो श्रीमती खोज्दै न्यायका लागि मिडियासम्म आएका थिए।
श्रिमानले चार बर्ष मलेसियामा बसेर कमाएको सारा सम्पत्ति लिएर उनी आफ्नै भान्जासग भागेकि हुन् ।४ बर्षको बिदेश पश्चात् उनी घर आए र उनी घर आएको अढाइ महिनामै उनकि श्रीमती जस्लाई ममता भनेर पनि चिनिन्थ्यो उनी सगै बस्दै आएका आफ्नै भान्जासग भागिन् ।
भान्जा माईजुसगै बस्दै आएका थिए ।उमेरको हिसाबमा पनि उनी एकदमै कलिला छन् र मात्रै १८ बर्षका मात्रै थिए।माइजुलाई घरायसि काममा सर सहयोग हुन्छ भन्दै श्रिमानले भान्जालाई माइजुसगै राखेका थिए तर उनी अन्ततः फ स्न पुगे ,अन्ततः नत उनिसग श्रीमती नै भइन नत ४ बर्ष कमाएको पैसा नै ,कठै ।
अहिले यसरी भागेकि श्रीमती र भान्जा दुबैलाई आधारातमा र ङ्गेहात श्रिमानले प क्रिएका छन् ।श्रिमतिले भने आफुफे भान्जालाई छोड्न नसक्ने र उहिसग बिवाह गरेर बस्ने भने पश्चात् श्रिमान आ क्रोशित भएका थिए ।
हेर्नुस् भिडियो सामाग्री
