काजलको पे”टमा सानो छत्र डान्सिङ गरी*रहेको छ “भनेपछी मच्चियो तहल्का”छत्र र काजलको दोहोरी “युटुब ट्रेन्डिङमा “( हेर्नुहोस भिडियो

काठमाडौं-इन्द्रेणीमा काजल‌ जोशि र छत्र शाहीले गायको दोहोरी सधै मिलियन भ्यु मा पुगेको देख्ने गरिन्छ‌!! छत्र र काजलको दोहोरी नहेर्ने कमै होलान देश तथा बिदेशमा

दोहोरी भाग ” चार ” पनि उतिकै चर्चामा यहेको छ ३ दिनमा १ मिलियन भ्युज क्रस गरेको छ !!

यो बेला दोहोरी बाट सबैको मन मुटुमा बसेका चर्चित गायक छत्र साही र काजलले मन्दिरमा गएर बिहे गरेको भिडियो बाहिरिएको छ।केहि दिन अगाडी उनीहरुले बिहे गरेको भिडियो एस थ्री के ले सार्बजनिक गरेको हो।छत्र र काजल इन्द्रेणीको लाइभ दोहोरीबाट सबैको मन मुटुमा बसेको जोडी हो। तर यो पर्दामा सिमित छ।नेपाली गित संगीतको बजारमा एक पछी अर्को गित बजारमा आईरहेका बेला पछिल्लो समय निकै नै भाईरल बनेका ईन्द्रेणीमा लाईभ दोहोरि गाएर निकै नै लोकप्रियता कमाएका छत्र शाही

र काजल जोशीको पहिलो गित”हाम्रो जोडी जम्छ”बोलको गित भएको छ । राजेन्द्र बजगाईले एरेन्ज गरेको गीतको शब्द तथा संगीत सर्जक प्रेम सागर पौडेलले गरेका हुन् ।

देबेन्द्र कुँवरले निर्देशन गरेको म्युजिक भिडियो चक्र बरालले छायांकन गरेका हुन् भने दिन्सन शाहले म्युजिक भिडियो सम्पादन गरेका हुन् । म्युजिक भिडियो पहिलो पटक नै काजल काजल जोशी र क्षत्र शाहीको अभिनय रहेको छ।

हेर्नुहोस भिडियो 

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post