मागेर पाँच छोराछोरी पाल्ने दिदी अहिले भोकभोकै, कठै यति धेरै दुख (हेर्नुस् भिडियो)

गुल्मि जिल्लाको मालिका गाउपालिका वडा नम्बर ७ अर्चाङ भन्ने ठाउमा एकजना दिदिले आफ्नो पाचजना छोराछोरीलाई अरुको घरमा मा गेर ल्याएर कहिलेकाही खुवाउनुहुन्छ र धेरैजसो भने भो क भो कै बस्नु पर्ने बाध्यता छ ।उनी मात्रै २९ बर्षकि छिन् तर आफुलाई बाच्न मन नभएको भन्दै दु खेसो गर्छिन् ।

आफ्नो श्रिमान नभएका भने हैनन् कमाउने सिलसिलामा भारत गए र गएपछि जम्मा दुइपटक मात्रै पैसा पठाए त्यसपछि नत उनी कहिले आफै फोननै गर्छन् नत पैसानै पठाउछन् नत घरै फर्केर आउछन् ।घरमा कमाएर ल्याउने कोहि भएनन् बालबच्चा पनि पाचपाचजना एक्लि यी दिदिलाई अहिले हदसम्मको पी डा छ ।

घर पनि एकदमै पुरानो रहेछ ।पिछाडिबाट प हिरो गएसगै घर पनि ध'रापमा छ ।घरभित्र पनि यो बर्षाको समयमा सबै पानी छिर्छ र चुलो नबालेको पनि हप्तौ भैसकेको रहेछ ।उता छोराछोरीको शरिरमा एकदमै पुराना लुगा ती माथि सबै च्या'तिएका ,कठै । भिडियो सामाग्री हेर्न यहाँ क्लिक गर्नुहोस् 

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post