बलिउडलाई टक्कर दिने नेपालीको भिडियो ‘सिक्किम जाने रेल’ हेर्नुहोस (भिडियो सहित)

काठमाडौं । उदयमान गायक तथा सङ्गितकार डी.जे मेवाहाङ्गको नयाँ गीत ‘सिक्किम जाने रेल’ सार्बजनिक गरिएको छ । गायक स्वंयको अफिसियल युट्युव च्यान ‘डी.जे मेवाहाङ्ग अफिसियल’बाट सार्वजनिक गरिएको हो ।

अहिले सम्म थुप्रै गीतमा संगीत भर्नुका साथै आफ्नो सुमधुर आवाज पनि दिइसकेका मेवाहाङ्को पछिल्लो डान्सिङ गीत ‘सिक्किम जाने रेल’ सार्वजनिक भएसँगै निकै चर्चा बटुलीरहेको छ । कति पयले कमेट गर्दै लेखेका छन् हिन्दी गीत भन्दा कम छैन बधाई।

संखुवासभा जिल्लाको एक दुर्गम गाउमा जन्मिएर पनि संगीत क्षेत्रमा आफ्नो भविष्य खोज्दै राजधानीमा कडा संघर्ष गरिरहका गायक मेवाहाङले यो गीतले दर्शकको मन जित्न सफल हुने बताएका छन ।

मेवाहाङ्कै संगित र जलन तामाङ्को शब्द रहेको उक्त गीतमा करिश्मा ढकाल, आरुषी मगर, मानब थिङ, अभि राईको अभिनय रहेको छ । केलिन ठकुरीको नृत्य निर्देशन रहेको उक्त गीतको निर्देशन दीप श्रेष्ठले गरेका छन भने नविन घर्तीले सम्पादन गरेका छन ।

Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post