दलित भन्दै तेजेन्द्र परियारको बुबाआमा माथि कु’टपि’ट : प्रहरीले उजुरी लिन नमानेको गुनासो

सरकारले जातीय विभेद न्यूनीकरण गर्न जस्तोसुकै कानुन बनाए पनि सामाजिक रूपमा कानुनको पालना हुन सकिरहेको छैन । कतै अन्तर्जातीय प्रेम विवाहको विषयमा दलित युवायुवती हरू कु’टि’एका छन् भने कतै दलित भएकै कारण कोठा भाडामा पाइँदैन । 

यसैबिच गुल्मी जिल्ला मुसिकोट नगरपालिका मा बजारबाट घर जाँदै गरेका र थ’का’इ मार्न सार्वजनिक बाटो नजिक बसिरहेका दलित बृद्धबृद्धा दम्पतीलाई गैर दलित सापकोटा परिवारले नि’र्घा’त कु’ट’पि’ट गरेका छन् ।

पाँच दिन अघि असार ३१ गते मुसिकोट नगरपालिका ९ बस्ने ६० वर्षीय तेज बहादुर दमाई र श्रीमती चित्रकला दमाई लाई डुम सानो जात मेरो घर अगाडि किन बसिस् भनी मुसिकोट ७ का २६ वर्षीय डिलाराम सापकोटा र उनकी श्रीमती विनीता सापकोटाले दुवै दम्पतीलाई लौ’रोको माध्यमले नि’र्घा’त कु’ट’पि’ट गरेको हुन ।

गुल्मीको वामि टक्सार बजारबाट घरायसी सामान किनमेल गरी घर फर्कने क्रममा सापकोटा को घन नजिक मुल बाटो स्थानीय आदर्श मावि भवन नजिक बसिरहेका बेला सापकोटा दम्पतीले सानो जात भएर आफ्नो घर अगाडि किन बसेको भनी जातीय भेदभावपूर्ण शब्द प्रयोग गरी गा’लि’ग’लौ’च गर्दै कु’ट’पि’ट गरेको पीडित दमाईले बताएका छन् ।

सापकोटा को कु’टा’इबाट श्रीमती चित्रकला दमाई लाई बढी चो’ट लागेको छ उनको शरीर भरि नी’ल’डा’म छन् । कु’ट’पि’ट पछि कसैगरी ज्या’न जोगाएर अबेर राति घर पुगेको पीडित दमाईले दु’खे’सो पो’खे, घ’ट’नाको विषयमा न्या’यका लागि स्थानीय प्रहरी चौकीमा उजुरी गर्दा प्रहरीले कुनै सुनवाइ नगरेको कुरा घ’ट’नालाई अगुवाइ गरिरहनुभएकी नेपाल दलित मुक्ति अभियान केन्द्रीय उपाध्यक्ष कमला परियारले बताउनुभयो ।

स्थानीय प्रहरी चौकीले कुनै सुनवाइ नगरेपछि घ’ट’नाको चार दिनपछि सोमबार जिल्ला प्रहरी कार्यलाई गुल्मी तम्घासमा जाहेरी दिए पनि दर्ता गर्न आ’नाकनी गरेको दलित अभिषन्ताहरू बताउँछन् ।

यस विषयमा जिल्ला प्रहरी कार्यलाई गुल्मी मा बुझ्दा दुवै पक्षको भनाइ सुनेपछि मात्रै निर्णयमा पुग्न सकिने प्रहरी नाउव उपरीक्षक तथा प्रवक्ता पुरुषोत्तम पाण्डेले बताए । शरीरमा चेकजाँच गर्दा नि’ल’डा’म देखिएकोले उहाँहरू पीडित रहेको प्रवक्ता पाण्डेले स्विकारेका छन् ।

कु’ट’पि’ट सँगै जातीय भेदभावको समेत मुद्दा उल्लेख गरिएकोमा प्रहरीले सामान्य ढङ्गबाट छलफल गरी मिलापत्र गराउने प्रयासमा रहेको दलित अभियन्ताहरू बताउँछन् ।जातीय विभेदको विषय पनि हो भने दोषीलाई जातीय भेदभाव क’सु’र स’जा’य एन अन्तर्गत मु’द्दा चलाउँछौ प्रहरी प्रवक्ता पाण्डेले बताए ।

देशै भरी जातीय भेदभाव का घ’ट’नाले चरम उ’त्क’र्षमा पुगेको बेला गुल्मीमा वृद्ध दलित द’म्प’ती माथि जातीय भेदभाव सँगै कु’ट’पि’टको घ’ट’नाले गुल्मीका दलित युवाहरू ता’ति’एका छन् । पीडितलाई न्या’य दिन तथा दोषीमाथि का’र’बा’ही गर्न प्रहरीले ढि’ला’सु’स्ती गरेमा कडा आ’न्दो’ल’न गरिने मुक्ति अभियान कि केन्द्रीय उपाध्यक्ष कमला परियार ले बताउनु भयो । 

हेर्नुहोस यो भिडियो सामग्री

Hitraj Sanjyal

I'm a blogger, with a keen interest in technology advancement, my aim is to provide valuable information, practical tips, inspiring stories and resources. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post