९० बर्षिय बुवालाई घर निकाल्ने छोरा बुहारिको घर पुग्दा यस्तो ड'रलाग्दो झ'गडा, अब फेरि बुवाको बि'चल्लि (हेर्नुस् भिडियो)

कसैका लागि बुवा आमा जिउदा भगवान हुन् त कसैले भने बुवा आमालाई हेला गरेर ढुङ्गा पुज्ने गर्छन् ।करिब ९० बर्ष बेथित गरिसकेका गुल्मि जिल्ला हुलाकिमा बस्ने यी बृद्ध बुवाको कथा अलिकति फरक छ ।कोहि छोराछोरी नपाएर दुख पाएका हुन्छन् तर यी बुवाको भने छोरा बुहारि वरिपरि हुदैगर्दा पनि भोकभोकै बस्नुपर्ने बाध्यता छ ।

आँखा समेत राम्रो नदेख्ने यी बृद्ध बुवा कहिलेकाही बिरामि पर्दा खाना पकाउन नसक्दा भोकै पनि सुत्ने गरेको बताउदै आएका थिए ।दुख बिमार हुदा भगवानले हेर्दाहुन भन्दै उनी इश्वरको भरोसामै आफ्नो जीवन बेथित गरिरहेका थिए ।दुई छोराका पिता यी बृद्ध बुवालाई घरमा बस्ने बुहारिले नराम्रो व्यवहार गरेपछि मन दुखेसगै यिनी एक्लै बस्दै आएका थिए।

छोराछोरी बाहिर बाहिरै भए घरमा भएका बुहारिहरुले आफुलाई देखिनसहेपछि आफू यसरी एक्लै बस्न बिबस भएको उनले बताएका थिए ।उनी बस्दै आएको झुपडि पनि भत्किनै लागेको थियो।दुइचारवटा भाडाहरु थिए तर सबै रित्तै ,आउने बाटो नै केही नभएपछि हदसम्मको दुखसहित यी बृद्ध बुवा आफ्नो जीवन जसोतसो क टाइ रहेका थिए।

पछिल्ला केहिदिन अघि भने आफ्नै छोराले बुवासग माफि माग्दै उनलाई लिन घरै पुगेका थिए ।आफुहरु बिच बोलचाल नभएको लगभक दुई महिना भएको छोराले बताएका थिए ।बुहारिबाट गल्ति भएपनि आफै माफि माग्ने र बुढेसकालमा बुवाको स्याहार घरै लगेर गर्ने भन्दै उनले आफ्नै बृद्ध वुवालाई आफुसगै लगेका थिए।

घरत आफ्नो बृद्ध भएका बुवालाई छोराले लगे नै तर घर पुगेपछि फेरि छोरा र बुहारिले झ गडा गर्दै गर्दा छोरोले बुहारिको लगभक आखानै फु टाइदिए ,चार टा का भन्दा बढि लगाउनपर्यो ।आर्थिक अभाव र आफुले पैसा कमाउन नसक्दा सबैको हेला भएको र पैसा कमाए मात्रै आफ्नो भइनेरछ भन्दै छोरा भावुक पनि भए ।

उता बुहारि पनि आफू यो घरमा आएदेखि कहिल्यै पनि राम्रो नभएको बताउछिन् ।अब छोरा बुहारि यशै गरि ल डाइ झ गडा दिनैपिछे गर्नेहो भने बुवा फेरि पुर्ण त्यो घरमा पक्कै बस्नसक्नुहुन्न अनि फेरि ह रिबिजोक सुरु हुदो हो । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् 

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post