आकाशलाई देख्दा पूजाको रुवाबासी दुनियाँ चकित हेर्नुहोस् भिडियो

काठमाडौं चर्चित नायिका तथा निर्मात्री पूजा शर्माले आफू अहिले करियरमै फोकस रहेको बताएकी छिन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको (धमलाको हमला) कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नायिका शर्माले यस्तो बताएकी छिन् ।
हेर्नुहोस् भिडियो सामग्री

उनले काममै व्यस्त रहेकोले विवाहको बारेमा पनि सोच्न नभ्याएको जानकारी दिईन् । उनले आफूले विवाह गर्ने पुरुष चलचित्र फिल्डको नहुने पनि जानकारी दिईन् । उनले भनिन्; म सकभर चलचित्र फिल्डको भन्दा बाहिरको युवकसँग विवाह गर्छु । उनले आफू अहिलेसम्म कुनैपनि युवासँग प्रेममा नपरेको पनि जिकिर गरेकि छिन् ।

नायक आकाश श्रेष्ठसँग आफ्नो साथीको मात्रै सम्बन्ध रहेको पनि उनले स्पष्ट पारेकि छिन् । उनले भनिन्! आकाशसगँ मेरो साथीको मात्रै सम्बन्ध हो ।त्यो भन्दा केही सम्बन्ध छैन् । उनले नेपालमा राम्रो काम गर्ने नेताहरुको अभाव रहेको पनि सुनाईन्

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post