अर्की मम्मी बिहे त गर्नुहुन्ननी ? गुल्मीकी बिनिता कुमालले जिटिभिले लिएको एक भिडियोमा आफ्नो बुबालाई प्रश्न गरेकी छिन् । उता बाट बाबुले गर्दिन भन्ने उत्तर दिन्छन् ।
३ वर्ष अगाडी रोजगारीका लागि साउदी अरब गएका विनिताका बुबा भोजराज कुमालले काम गर्ने क्रममा मेईस्मा गाउँपालिकाका कुमालले विदेशमा धन कमाएर श्रीमती र छोराछोरीलाई सुखमा राख्ने सपना बु’ने’का थिए । सुरुमै भनेजस्तो काम र कमाई नभएपनि जसो तसो घर परिवार र परिवार सम्झेर काम गरिरहेका उनको जीवनमा निकै ठुलो ब-ज्र”पा-त आईलाग्यो ।
कम्पनीमा काम गर्दै गर्दा मे-सि-न-मा परेका उनले गरिखाने दुबै खु-ट्टा गु-मा’ए । असख्यं सपना बोकेर परदेशीएका उनका सपना त पुरा हुन पाएनन् नै लामो समय अ-स्प-तालमै बस्नु पर्यो ।
त्यसयता उनले यता नेपालमा जीवनसगींनीको साथ पनि गु।मा”ए । उनकी श्री-मती अ-र्कैसगं बि-हे गरेर गईन् । एक छोरा र छोरी रहेका भोजराजलाई झनै चि।न्ता।ले स-ता’यो ।
पैसा कमाउन विदेशमा पुगेका कुमालले नत पैसा कमाउन सके नत आफु सकुसल रहन सके । विगत ८ महिनादेखि उनी उ-प-चारर-त छन् । केवल सहयोगीहरुको साहारामा अहिले साउदीको एक ह-स्पि-टलमा जिवन गु-जा-री’रहेका छन् ।
उनका आमा बाबा बृद्ध भईसके । श्रीमतीले पनि छो-डेर अर्कै संग विहे गरेपछि ससाना नानिबाबुको वि-च”ल्ली भएको छ । एता बुढा बा आमाको बस्ने घर छैन बाटोको छेउमा कसैको भ”त्कि”न लागेको घरमा यो परिवार बस्दै आएका छन ।
पैसा कमाउन विदेश पुगेका भोजराज करिब ८ महिना देखी ह-स्पी-टलमा छन । परिवारमा आ-र्थीक अ-भा-व-को कारण नेपालमा भोका छोरा छोरी बाबाको प्रतिक्षामा छ । तर बाबा भने हस्पिटलमा मृ-त्यु संग ल-डे-रहेका छन् ।
