हेर्दै डरलाग्ने २७ बर्षिय यी चेलिलाई यो कस्तो खालको रोग लाग्यो ,कठै बिचरा (हेर्नुस् भिडियो )

ताप्लेजुङ जिल्लाको मैयाखोला १ मा चन्द्रकला तामाङ बस्दै आएकि छिन्।उमेरको हिसाबमा पनि मात्रै २७ बर्ष लागेकि चन्द्रकलाको एकदमै दयनिय अवस्था छ सामान्य मान्छे भन्दा निकै नै भिन्न आकारको देखिन्छिन् उनी ।भगवान्ले पनि गरिबलाई नै झनझन दुख थप्दिदै जादोरहेछ ।

चन्द्रकलाको शरिरभरि नै ठुला ठुला फोकाहरु छन् अझ खुट्टामा भने एकदमै ठूलो मा`सुको थुप्रो नै झुन्डिएको छ ।सामान्य हिड्न त सक्छिन् उनी तर पहिलेको जस्तो र सामान्य मान्छेको जस्तो चहि बिल्कुलै सक्दिनन् ।उनका शरिरमा भएका फोकाहरु आजभन्दा भोलि भोलिभन्दा पर्सि बढिनै रहेका छन् ।

बिडम्बना त केछ भने आफ्नो आर्थिक अवस्था एकदमै न्यून लगभक शून्य बराबर भैरहदा आखिर यस्तो रोग के हो सम्म थाहा हुन सकेन ,राम्रो डाक्टरलाई देखाउनसम्म सकिएन् ।आखिर पैसा भएमात्रै न उपचार पाइने रहेछ ।आजको यश शृङ्खलामा तिनै चन्द्रकलाको पिडादायिक अवस्थामा आधारित रहेर भिडियो सामाग्री पेश गर्दछौ ।हे

हेर्नुस् भिडियो सामाग्र


Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post