सन्तोष देउजाको फोटो राखि हार्दिक श्रद्धाञ्जली लेखेपछि भावुक हुँदै आए मिडियामा (हेर्नुस् भिडियो)

सन्तोष देउजा पछिल्लो समय एउटा व्यक्तिको नाम मात्रै नभइ संस्थागत नामनै भैसकेको छ । सन्तोष देउजाले हजारौ दिन दुखि पिडित अशाय अशक्त लाई सहयोग र पीडा र अन्यायको परेकाहरुलाई न्यायिक ल डाइबाट इन्साफ दिलाउदै आए ।

सन्तोष देउजा पछिल्लो समय एकदमै विवादमा तानिएका छन् तर जस्ले राम्रो गर्छ उसैको खुट्टा तान्ने हामी नेपालिको प्रबृत्ति नै त हो ।यसरी संस्थागत व्यक्ति भैसकेपछि बिवादमा तानिनु पनि स्वभाविकनै हो जस्को चर्चा हुन्छ उसैको न बदनाम हुन्छ ।

सन्तोष देउजाले युटुबरको हितमा बोल्दै गर्दा उनिलाई बिवादमा तानियो ,सविता भण्डारिको न्यायिक ल डाइ ल ड्दै गर्दा फेरि उनलाई बिवादमा तानियो र भर्खरै सुत्केरि/गर्भवती चेलि उपर गलत टिप्पणी गरेको भन्दै पुर्ण बिवादमा तानियो ।कसैलाई बिवादमा ल्याउन आज भोलि सामाजिक संजालको बढ्दो प्रयोगसगै गाह्राे छैन र उनले भन्दैगर्दाको आशय के थियो त्यो कसैले बुझ्न चाहादैन किनकि हामिलाई त मसला चाहिएको छ ।

अहिले त हदनै भयो सन्तोष देउजाको भरखरै अप्रेसन भएपछि उनी पुर्णता काममा फर्किएका छन् तर बिराम हुँदै गर्दा धेरैले उनको फोटोमा माला लगाइदिइ हार्दिक श्रद्धाञ्जलीसम्म लेख्न भ्याए ।यो कुराबाट को चहि दुखि हुदैन होला तर देउजाले यसलाई पनि सामान्य रुपमा नै लिए ,उहाहरुले श्रद्धाञ्जली भन्दै गर्दा अझ‌ै आफ्नो आयु बढ्ने र भन्नेहरुलाई धन्यवाद समेत दिए ,आखिर विशाल छाति हुनु भनेको यहिनहोला ।

हेर्नुस् भिडियो सामाग्री

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post