१६ बर्षिय कलिलो उमेरमै यति ठूलो रोग, भन्छिन् मलाई बचाउनुस् म बाच्न चाहान्छु (हेर्नुस् भिडियो)

इलाम जिल्लाकि माइ नगरपालिका वडा नम्बर १ कि १६ बर्षिय सन्दिया दु धराज ।बिगत तीन बर्षबाट धेरै रोगले थलिएर बसेकिछिन् ।अहिले सन्दियाको किड्नि र लिभरमा समस्या आउनथालेको छ ।

सन्दियालाई उपचार गर्दै गर्दा करिब आठ लाख सकिसकेको उकणत परिवारले बताएको छ ।साथै सन्दियालाई चितवन अस्पताल तुरुन्तै भर्ना गर्नुपर्ने डाक्टरले बताउनुभएको छ । थप उपचारको लागि जम्मा २० लाख रुपैयाको आवश्यक पर्ने बताइएको छ ।

घरमा बुवा आमा र दाजु खेति किसानि गर्नुहुन्छ ।उहाहरुको आयस्रोत भने नभएको र शुन्य बराबर भएको बताएका छन् ।घरको अवस्था र आर्थिक अवस्था एकदमै नाजुको रहेको हामिदे पनि महसुस गरेका छौ ।सन्दिया बचाउनका निमित्त अब तपाईहरुको मात्रै हात रहनेछ ,त्यो भन्दा अरु कुनै बिकल्प नै छैन् ।सन्दियालाई सबैले सकेको सहयोग गरिदिन भन्दै हामि हाम्रो मिडिया पनि हार्दिक अपिल गर्दछौ ।

हेर्नुस् भिडियो सामाग्री

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post