यस्ता ६ ब्यक्तिको घरमा भूलेर पनि कहिल्यै खाना नखानुहोस्

यस्ता ६ ब्यक्तिको घरमा भूलेर पनि कहिल्यै खाना नखानुहोस्, नत्र पछुतो हनसक्छ । खाना हरेक ब्यक्तिलाई दैनिक आवश्यक पर्छ । खाना विना जाे काेहि पनि बाँच्न असम्भव छ तर शास्त्रले जहाँ पायो त्यहिँ खाना खान नहुने भनेको छ । शास्त्रका अनुसार यस्ता ६ ब्यक्तिको हातको खाना खानु धार्मिक र आर्थिक दृष्टिले घा- तक रहेको उल्लेख गरेको छ ।

  • च-रित्र हि-न ब्यक्ति:- गरुण पुराणमा नैतिक-रुपमा च-रित्रहिन ब्यक्ति स्त्री वा पुरुष जो भएपनि त्यस्ता ब्यक्तिको घरमा खाना नखानु भनेको छ । परस्त्री वा परपुरुषसँग शा-रीरिक स-म्बन्ध राख्नेहरुको घरमा खाना खान नहुने उक्त पुराणमा लेखिएको छ । यस्ता ब्यक्तिको घरमा खाना खाँदा पा- पको भागी आफू पनि भइन्छ ।
  • ब्याजमा ऋण दिने ब्यक्ति:- शास्त्रका अनुसार ब्याजमा ऋण दिने ब्यक्तिको घरमा खाना नखाएको राम्रो हुन्छ । गरुण पुराणले ब्याजमा ऋण दिने ब्यक्तिलाई अत्याचारी मानेको छ । यस्ता ब्यक्तिले अरुमाथि अत्याचार गर्ने हुँदा यस्ता ब्यक्तिको घरको खाना खाँदा धर्म ना-श हुन्छ र पापको हि-स्सा बनिन्छ ।
  • क्रो-धी र हि-श्रक:- क्रो-धी र हि-श्रक ब्यक्तिको हातको अन्न खानु हुँदैन । अहं-कारी र क्रो-धी ब्यक्तिको हातबाट अन्न खाँदा पाप बोक्नु पर्ने गोरुण पुराणमा उल्लेख छ। ४) तेश्रो लि-ङ्गी:- पुराणका अनुसार तेश्रो लि-ङ्गीहरुको हातको खाना खानु पा-प मानिन्छ । यिनीहरुलाई दान दिनु तर अन्न ग्रहण नगर्नु भनेर शास्त्रमा उल्लेख छ ।
  • ता-मसी:- ता-मसिक बस्तुको सेवन गर्नेहरुको घरमा पनि अन्न खान नहुने शास्त्रमा उल्लेख छ । यस्ता ब्यक्तिको घरमा अन्न खाँदा पा-पको भागी बनिन्छ । ६) रज-स्वला भएका स्त्री:- मनुस्मृतिमा उल्लेख भए अनुसार रज-स्वला भएका स्त्रीको हातको अन्न पनि खानु उचित हुँदैन । बैज्ञानिक र स्वास्थ्यको दृष्टिले पनि यस्ता महिलाको हातको अन्न असुद्ध मानिन्छ ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post