बेला-बेला सामाजिक संजालमा देखिरहने यी बर्मेली सुन्दरीको बोल्ड अवतार, हेर्नुहोस् १५ तस्वीर

नव नेपाली मोडल भन्दै एक विदेशी मोडलका तस्वीरहरु सामाजिक सञ्जालमा भाइरल बन्यो। वास्तवमा यी मोडल बर्मा अर्थात म्यानमारकी हुन् । उनको नाम मे पञ्ची सो नायुङ हो ।

हेर्दा नेपाली लुक्स देखिने उनी निकै सुन्दर र बोल्ड छिन् । त्यही भएर पनि उनलाई नव नेपाली मोडल भनेर प्रचारबाजी गरिएको हुनसक्छ ।

बाबुले उनको नाम परिवर्तन गर्दै मे पञ्ची मात्र राखेका छन् । उनी मे पञ्चीले नै परिचित छन् । मे पञ्चीको अर्थ हो मिस पेन्टर हो । उनका बाबुले उनलाई पेन्टर बनाउने सोच पालेर सायद उनको नाम मे पञ्ची राखिएको हुनुपर्छ । त्यसैले उनी कलाकारितासँगै पेन्टिङ पनि गर्छिन् ।

उनीमोडलिङसँगै अभिनयमा समेत जमेकी कलाकार हुन् । हेर्दा नेपाली लुक्स देखिने उनी निकै सुन्दर र बोल्ड छिन् । त्यही भएर पनि उनलाई नव नेपाली मोडल भनेर प्रचारबाजी गरिएको हुनसक्छ ।

भाइरल बनेका मे पञ्चीका निकै सुन्दर तस्वीरहरु










Hitraj Sanjyal

I'm a blogger, with a keen interest in technology advancement, my aim is to provide valuable information, practical tips, inspiring stories and resources. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post