हात-खुट्टा नभएको फुल जस्तो बच्चा, न उठ्न सक्छन् न खान नै, कठै बिचरा

अर्घाखाँचीमा हात र खुट्टा दुबै नभएको बच्चा जन्मियो ।बच्चा कि आमाले भन्छिने यसेतो हुनुमा यो सबै हस्पिटलको दोष हो ।आफुले भिडियो एक्स्रे गर्दा बच्चाको अवस्था ठिक छ।

भनिसकेपछि हामिले उहाँप्रति बिश्वास गरेर जन्म दिएका हौ । अहिले यस्तो बच्चाको जन्म भयो । घरमा खाने खर्च समेत छैन् । सुत्केरी अवस्थामा मीठो मसिनो खान समेत पैसा नभएको यो परिवारले कसरी बच्चाको उपचार गर्ने । भगवानको ठूलो दोष भनौ या हस्पिटलको दोष ।

पीडा त ती अबोध बालकलाइ न हदसम्म छ अनि गिट्टि बालुवा गरेर हुर्काउने ती माता -पितालाई । नत हिड्न सक्छन् नत केही खान नै ,कठै बिचरा ।

आखिर गरिबिलाई भगवानले पनि ठग्दो रहेछ । घरमा बिहान बेलुकनको छाक टार्ननै धौधौहुने सो परिवारले ती अबोध फुल जस्तो बच्चाको उपचारको बारे कसरी सोच्ने । आमा बताउनुहुन्छ कि आफ्नो बच्चाको भविष्य बारे आफू एकदमै चिन्तित भएको र उपचार गर्न नसक्दा झनै पीडा भएको उहाँ रुदै बताउनुहुन्छ ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post